क्रिकेट

नेपाल आयरल्याण्डसँग १६ रनले पराजित

ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र...

क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

उनी आजै नेपाल आइपुगेका छन् । नेपाली टोलीले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समुह ‘ए’ मा रहेको छ । नेपालको समूहमा...

बुधबार, १९ चैत्र २०८१
विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् । ...

बुधबार, १९ चैत्र २०८१
चार खेलाडीमाथिको कारबाही फिर्ता लिने क्यानको निर्णय

चार खेलाडीमाथिको कारबाही फिर्ता लिने क्यानको निर्णय

सोमपाल कामीको ग्रेडलाई लिएर यसअघि सुरु भएको विवादले गर्दा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो। उनीहरु लगायत चार खेलाडीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो...

बुधबार, १९ चैत्र २०८१
टी-२० विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा

टी-२० विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा

बुधबार सम्पन्न प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा पनि खेलाडीहरु छनोटमा परेका छन् । टिममा लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् । ...

बुधबार, १९ चैत्र २०८१
एपिएफलाई प्रधानमन्त्री कप  क्रिकेटको उपाधि

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस समक्ष एपिएफले १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर पुलिसल पुरै ओभर खेल्दै ७ विकेट गुमाएर १३६ रनमा समेटिएपछि एपिएफले उपाधि जित्यो । पुलिसका लागि...

बुधबार, १९ चैत्र २०८१
एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट...

बुधबार, १९ चैत्र २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस फाइनलमा

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हााने...

बुधबार, १९ चैत्र २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान...

बुधबार, १९ चैत्र २०८१
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको जित

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको जित

पुलिस तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । त्रिभुवन आर्मी क्लब चार खेलमध्ये दुईमा जीत र एकमा हारसहित दोस्रो स्थानमा...

बुधबार, १९ चैत्र २०८१
प्रधानमन्त्री कप क्रिकेटमा  आर्मीको दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत शुक्रबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली प्रदेशलाई...

बुधबार, १९ चैत्र २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसद्वारा कर्णाली पराजित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसद्वारा कर्णाली पराजित

जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ । कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको...

बुधबार, १९ चैत्र २०८१