क्रिकेट

नेपालद्वारा मलेसिया पराजित

विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८...

टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै नेपालको शानदार जित

टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमानै नेपालको शानदार जित

दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । टिमको स्कोर ८ रन हुँदा ओपनर...

शनिबार, ०६ पुस २०८१
अस्ट्रेलियालाई  टी–२० विश्वकपको उपाधि

अस्ट्रेलियालाई टी–२० विश्वकपको उपाधि

टी–२० विश्वकको उपाधि अस्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले...

शनिबार, ०६ पुस २०८१
टि ट्वान्टी विश्वकपको उपाधिका लागि न्युजील्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

टि ट्वान्टी विश्वकपको उपाधिका लागि न्युजील्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

यसअघि अस्ट्रेलिया सन २०१० मा फाइनलमा पुगेको थियो । तर इङल्यान्डसँग पराजित हुँदै उपविजेतामा सीमित भयो । न्युजील्यान्ड भने पहिलो पटक फाइनल खेल्दैछ ।  एकदिवसीय विश्वकपमा सर्वाधिक ५ पटक उपाधि...

शनिबार, ०६ पुस २०८१
अस्ट्रेलिया टि ट्वान्टी विश्वकपको फाइनलमा

अस्ट्रेलिया टि ट्वान्टी विश्वकपको फाइनलमा

 उसले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । एक समय अस्ट्रेलिया ९६ रनमा ५ विकेट गुमाएर संघर्षरत थियो । ओपन तथा कप्तान आरोन फिन्च पहिलो ओभरको तेस्रो वलमानै...

शनिबार, ०६ पुस २०८१
न्युजील्यान्ड टि ट्वान्टी विश्वकपको फाइनलमा

न्युजील्यान्ड टि ट्वान्टी विश्वकपको फाइनलमा

 इङल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजील्यान्डले ६ वल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्यो । मिचेलले ४७ वलमा अविजित ७२ रनको शानदार पारी खेले । एक समय...

शनिबार, ०६ पुस २०८१
आइसीसी टि-ट्वान्टी विश्वकपमा  सेमीफाइनलका खेल सुरु हुँदै

आइसीसी टि-ट्वान्टी विश्वकपमा सेमीफाइनलका खेल सुरु हुँदै

रोमाञ्चक र प्रतिस्पर्धात्मक एकदिवसीय विश्वकपको फाइनलमा भिडेको दुई वर्षपछि  न्युजील्यान्ड र इङ्ल्यान्ड नकआउट प्रतियोगितामा पहिलो पटक आमने सामने हुँदैछन् । यो भेटलाई सोही फाइनलको रिम्याचका रुपमा हेरिएको छ । ...

शनिबार, ०६ पुस २०८१
क्रिकेटका नेपाली 'रोलमोडल' ले किन थन्क्याए जर्सी ?

क्रिकेटका नेपाली 'रोलमोडल' ले किन थन्क्याए जर्सी ?

पछिल्लो एक दशक नेपाली क्रिकेट  र पारस खड्का एक अर्काका पर्याय नै बने भन्दा अन्यथा हुँदैन । यतिमात्र होईन, क्रिकेटप्रेमी नेपाली दर्शक पारस विनाको नेपाली टिमको कल्पना नै गर्न चाहँदैन...

शनिबार, ०६ पुस २०८१