अपराध

अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ । ...

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । ...

शनिबार, १५ चैत्र २०८१
प्रहरीमा जागिर लगाइ दिने भनेर रकम ठगी गर्ने महिला पक्राउ

प्रहरीमा जागिर लगाइ दिने भनेर रकम ठगी गर्ने महिला पक्राउ

सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । ...

शनिबार, १५ चैत्र २०८१
केरूङ लैजान लागिएको २५ करोड सहित कुशाङ लामा समातिए

केरूङ लैजान लागिएको २५ करोड सहित कुशाङ लामा समातिए

केरूङ लान लागिएको ठूलो परिमाणका विदेशी मुद्रा सहित काठमाडौंको झोरबाट एकजना पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । ...

शनिबार, १५ चैत्र २०८१
पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । ...

शनिबार, १५ चैत्र २०८१
छुरा प्रहार गरी युवकको हत्या

छुरा प्रहार गरी युवकको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । ...

शनिबार, १५ चैत्र २०८१
जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । ...

शनिबार, १५ चैत्र २०८१
बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । ...

शनिबार, १५ चैत्र २०८१
२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । ...

शनिबार, १५ चैत्र २०८१
१० जना फरार प्रतिवादी पक्राउ

१० जना फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । ...

शनिबार, १५ चैत्र २०८१
अवैध सुनसहित चारजना विदेशी पक्राउ

अवैध सुनसहित चारजना विदेशी पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । ...

शनिबार, १५ चैत्र २०८१
अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । ...

शनिबार, १५ चैत्र २०८१