
उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै...
काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको...
इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान...
ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट टोली खटिएको थियो । टोलीले गम्भीर अवस्थामा रहेकी लक्ष्मीलाई बुढानिलकण्ठ–१३ चुनिखेलस्थित करूणा अस्पतालमा लगेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ।
शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका...
शाहलाई हिरासतमा राखेको २१ दिनपछि तनहुँ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि कार्यालयले मुद्दा दर्ता गरेको हो । उनलाई १२ देखि १४ वर्ष कैद सजाय...
‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने । ...
यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का...
सवारी पास भएको भनी आठ लाख ५० हजार रुपैयाँसमेत लिएको तर सवारीसाधन उपलब्ध नगराएको भन्ने थापाको जाहेरीका आधारमा बास्तोलालाई पक्राउ परेका हुन्। त्यसक्रममा यातायात व्यवस्था कार्यालय वाग्मतीको रजिष्टर समेत फेला...
अख्तियारले मेयर पटेलसहित उनका सहयोगीलाई समेत पक्राउ गरेको थियो । घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्षसम्म कैद...
उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ गइरहेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई स्रोत नखुलेको...