
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्ने...
परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती गरी अनावश्यक हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको हो । ...
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी...
पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ घर भई लामबगर बस्दै...
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार ९विचौलीमा० रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ । उनीहरुलगायत...
सुन लुटेर भाग्दै गर्दा स्थानीयले घेरा हालेर उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिएका थिए । उनीहरुको साथबाट जर्मनीमा बनेको एउटा रिभल्बर र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।...
पक्राउ पर्नेहरूमा काभ्रेका वीरमान तमाङ, बेदबहादुर दनुवार,सोहन कार्की, नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुलीका ४१ वर्षीय भीमबहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ का ३२ वर्षीय भीम तमाङ...
भारबाट नेपालतर्फ आउँदै गरेका साहले रुपैयाँको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो । ...
मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ। तपाईँ एक÷दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा बताएका छन् । प्रहरीका अनुसार...
खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ ।
मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । ...
हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको थियो । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान...