पाकिस्तानको सर्वोच्च अदालतले शाहबाज र हमजाको विषयमा चलिरहेको मुद्धामा संलग्न अनुसन्धान अधिकारीलाई अन्यत्र सरुवा नगर्न र नयाँ अनुसन्धानकर्तालाई यो मुद्धामा संलग्न नगराउन स्पष्ट निर्देशन दिएको छ। ...
हार्दिकले पार्टी नेता राहुल गान्धीले आफ्नो म्यासेजको उत्तर पनि नदिएको भन्दै असन्तुष्टी जाहेर गरेका थिए। उनले केही दिनअघि नै ट्वीटर, इन्स्टाग्राम र टेलिग्राम जस्ता सोसल मिडयामा भएको आफ्नो संक्षिप्त परिचयबाट...
आर्थिक संकटबाट बाहिरिन श्रीलंकाले आफ्नो सरकारी एयरलाइन्स बेच्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री रानिल विक्रमसिंघेले सरकारी एयरलाइन्स बेच्ने प्रस्ताव राखेका छन्। सरकारले नयाँ पैसा छाप्ने निर्णय पनि गरेको छ। ...
कांग्रेसका वरिष्ठ नेता पी. चिदम्बरमले आफू पावरमा हुँदा पञ्जाबस्थित तलवण्डी साबो लिमिटेडको प्रोजेक्टका लागि चिनियाँ मजदुरहरूलाई भिजा उपलब्ध गराएका थिए। ...
आर्थिक संकटका कारण हिंसात्मक आन्दोलन भइरहेको छिमेकी देश श्रीलंकामा शान्ति कायम गर्न सरकारले सेनालाई उतारेको छ। अहिले राजधानी वरिपरि सेनाको ट्यांकले गस्ती गरिरहेका छन्। यसैबीच राष्ट्रपति गोटबाया राजपाक्षेले एक साताभित्र...
ईयुले हरेक दिन तेलमा मात्र ४५ करोड डलर र ग्यासमा ४० करोड डलर रुसलाई बुझाउन विवश छ। एनर्जीकै कारण रुसको अर्थतन्त्र बलियो छ। उसको विदेशी मुद्रा भण्डार पनि तिब्रगतिमा बढिरहेको...
ड्राफ्ट बाहिरिएपछि अमेरिकामा प्रदर्शन सुरु भएको छ। मिडिया रिपोर्टमा भनिएको छ, ‘मिड टर्म’ चुनावअघि ड्राफ्ट लिक हुँदा यसको राजनीतिक फाइदा राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीलाई जानेछ। ...
५ वर्षपछि आफ्नो छोरासँग भेटेर योगी आदित्यनाथकी ८४ वर्षीय आमा सावित्री देवी बिष्ट भावुक बनेकी थिइन। उनले खुट्टा छोएर आमाको आर्शिवाद लिएको तस्वीरहरू प्रकासित भएका छन्। योगीलाई गाउँमा देखेपछि उनीका...
हलिउड स्टार एञ्जेलिना जोली युद्धग्रस्त युक्रेन पुगेकी छिन्। उनी संयुक्त राष्ट्र संघ ९युएन० को सदभावना राजदूत हुन्। उनी युक्रेनको लवीव शहर पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। ...
साउदी अरबको तीन दिने भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफविरूद्ध ‘चोर’ को नारा गुञ्जिएको छ। बिहीबार उनी मन्त्रिमण्डलसमेत मदिनाको मस्जिद–ए–नबवी पुगेका थिए। जहाँ साउदीमा काम गर्न गएका पाकिस्तानीहरूले ‘चोर’ भनेर...
भारतमा एउटा रोचक घटना भएको छ। भारतको महाराष्ट्रमा चोरहरूले बुल्डोजरको सहयोगले एटिएम मेशिन फोडेर पैसा लुट्ने असफल प्रयास गरेका छन्। मुम्बई पुलिसका अनुसार चोरहरूले एउटा पेट्रोल पम्पबाट पहिले जेसीबी चोरी...
आफ्नो शासानकालमा लेनिनले थुप्रै आलोचना खेप्नु पर्यो। उनलाई जातीय भेदभाव फैलाउने नेताको रूपमा चित्रण गरियो। लेनिनलाई उनका समर्थक समाजवाद र सर्वहारा वर्गको मुक्तिको मसिहा ठान्थे। तर, आलोचकहरू उनी तानाशाही भइसकेको...