६ जुनमा जारी पत्रमा आफ्नो छोराछोरीको शरीरमा विस्फोटक बाधेर पठाउने र दिल्ली, मुम्बई, युपी र गुजरातका भगवाधारीको अन्त्य गर्ने बताइएको छ। ‘न उनीहरू आफ्नो घरमा लुक्न सक्ने छन्, न सेनाले...
भारतको रिजर्भ बैकले सन् १९६९ मा सय रुपैयाँको नोटमा पहिलो पल्ट महात्मा गान्धीको फोटो छापेको थियो। यो गान्धीको जन्म शताब्दी वर्ष थियो। ...
एमनेष्टी इन्टरनेशनलले पनि भनेको छ, ‘म्यानमारमा फाँसीको सजायलाई पुनः लागु गर्नु विश्वका लागि आश्चर्यमा पार्ने समाचार हो। यो निर्णयलाई सरकारले अविलम्ब फिर्ता गरोस्। अन्तर्राष्ट्रिय समूदायले पनि यस विषयमा हस्तक्षेंप गर्नु...
खेरसनलाई १८ औं सताब्दीको अन्त्यमा जार शाषनको बेला रुसमा गाभिएको थियो। तर, सन् १९९१ मा स्वतन्त्र भएपछि युक्रेनतर्फ जोडियो। ...
पहिलो दिनको बैठकपछि प्रेस कन्फ्रेन्समा युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डेय लायनले भनिन्, समुन्द्री बाटो हुँदै रुसबाट युरोपेली संघमा प्रवेश गर्ने तेल सम्पूर्ण रूपमा यस वर्षको अन्त्यसम्म बन्द हुनेछ। यो...
चीन ‘डिजिटल करेन्सी’ को प्रबद्धन गर्ने देशहरूको सूचिमा अग्रपंक्तिमा छ। पछिल्लो केही समययता चीनमा ‘डिजिटल करेन्सी’ ले तिब्रता पनि पाएको छ। अहिले इ–युआनको प्रयोग चीनले दुई वटा फाइदाका लागि गरिरहेको...
दोस्रो कारण चीनको तुलनामा रुसको प्रभाव क्षेत्र सिमित छ। विश्वभरी रुसको धेरै मित्र राष्ट्र छन्। चीनको तुलनामा त झन् बढी। अहिले चीन ‘बेल्ट एण्ड रोड’ परियोजनामार्फत विश्वभरी आफ्नो प्रभाव फैलाउन...
योगी सरकारले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कुनै कम्पनीले महिला कर्मचारीलाई काम लगाउँदा लिखिन अनुमति लिन अनिवार्य गरिएको छ। अर्थात अब युपीमा कुनै महिलालाई उनीहरूको अनुमति बिना रात्री समयमा...
विश्व बैकले हालै सार्वजनिक गरेको रिपोर्टमा पाकिस्तान विश्वमा सबैभन्दा बढी कर्जा लिने १० औं देशको सूचिमा पर्छ। पाकिस्तानले सबैभन्दा बढी ऋण चीनसँग लिएको छ। ...
प्रदेशका युवावर्गलाई सक्षम बनाउन ५ सालमा २ करोड स्मार्ट फोन र ट्याबलेट बाँड्ने योजना रहेको छ। वाराणसीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थापनाका लागि ९५ करोड रुपैयाँको व्यवस्था र मेरठमा मेजर ध्यानचन्द...
अमेरिकाको ५० वर्ष लामो तथ्याङ्क पल्टाउने हो भने गोली काण्डमा मात्र १५ लाख बढी मानिसको हत्या भइसकेको छ। यो संख्या २ सय ५० वर्ष पुरानो अमेरिकी इतिहासको पुनर्निमाणमा मारिएका सैनिकभन्दा...