प्रवास

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले जनाएको छ। ...

विहीबार, ०६ मंसिर २०८१
लेबनानमा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु, २४ घाइते

लेबनानमा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु, २४ घाइते

दक्षिणी लेबनानलाई लक्षित गरी भएको इजरायली हवाई हमलामा १६ जनाको मृत्यु भएको छ। साथै २४ जना घाइते भएका छन्। ...

विहीबार, ०६ मंसिर २०८१
ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

एशियाका ठूला अर्थतन्त्र भएका देशहरुको अग्रसरतामा बनेको ब्रिक्स अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विकल्प बन्न सक्ने बताईएको छ । ...

विहीबार, ०६ मंसिर २०८१
दुइ कोरियाबीच फेरि तनाव: सीमा सडक र रेल लाईनमा विष्फोट

दुइ कोरियाबीच फेरि तनाव: सीमा सडक र रेल लाईनमा विष्फोट

उत्तर कोरियाले दुई कोरियाबीचको सीमानाका अन्तर कोरियाली सडक र रेल लाइनहरु विष्फोट गराएर ध्वस्त पारेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
भारतका उद्योगपति रतन टाटाको निधन

भारतका उद्योगपति रतन टाटाको निधन

टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । ...

विहीबार, ०६ मंसिर २०८१
रुसी राष्ट्रपतिलाई वर्थ डे उपहार ट्रयाक्टर

रुसी राष्ट्रपतिलाई वर्थ डे उपहार ट्रयाक्टर

सत्ताबाट विरलै बाहिर बसेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज ७२ औं जन्मोत्सव मनाईरहेका छन् । ...

विहीबार, ०६ मंसिर २०८१
बंगलादेशः चीनसँग लिएको ऋणको ब्याज घटाउन र अवधि बढाउन माग

बंगलादेशः चीनसँग लिएको ऋणको ब्याज घटाउन र अवधि बढाउन माग

बंगलादेशको अन्तरिम सरकारले चीनसँग आफूले लिएको ऋणको ब्याजदर घटाउन र चुक्ता गर्ने अवधि पनि बढाईदिन आग्रह गरेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
हसिनाका विरोधी कोच्ने ऐना घरको कथा

हसिनाका विरोधी कोच्ने ऐना घरको कथा

लामो समयदेखि जबर्जस्ती बेपत्ताको बारेमा चिन्ता व्यक्त गर्दै आएका प्रख्यात अधिकारकर्मी नुर खान लिटनले कथित राज्य एजेन्सीहरूले लगेपछि पनि धेरै मानिसहरू बेपत्ता रहेको बताए। ...

विहीबार, ०६ मंसिर २०८१
पाकिस्तानमा भारी वर्षाले १९ को ज्यान गयो, तीन हजार प्रभावित

पाकिस्तानमा भारी वर्षाले १९ को ज्यान गयो, तीन हजार प्रभावित

बर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
ट्रम्प ह्वाईट हाउस फर्किए एलोन मस्क पनि मन्त्री बन्ने

ट्रम्प ह्वाईट हाउस फर्किए एलोन मस्क पनि मन्त्री बन्ने

गत जुलाईमा ट्रम्पमाथि हत्याको प्रयासपछि मस्कले चुनावी अभियानमा उनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। रिपब्लिकन उम्मेद्वारले पछि मस्कलाई एक्समा अन्तर्वार्ता दिएका थिए, त्यो अन्तर्वार्ता एक अरब भन्दा बढी पटक हेरिएको...

विहीबार, ०६ मंसिर २०८१