प्रवास

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ। हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ। ...

मंगलबार, १८ चैत्र २०८१
भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण

भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण

आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ। ...

मंगलबार, १८ चैत्र २०८१
भारतको अस्पतालमा आगलागीः १० नवजात शिशुको मृत्यु

भारतको अस्पतालमा आगलागीः १० नवजात शिशुको मृत्यु

उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। ...

मंगलबार, १८ चैत्र २०८१
मणिपुरमा हिंसा, मुख्यमन्त्रीको घर निशाना

मणिपुरमा हिंसा, मुख्यमन्त्रीको घर निशाना

मणिपुरमा एक महिला र दुई बालबालिकाको शव भेटिएपछि सुरु भएको विरोध प्रदर्शन शनिबार हिंसात्मक बनेको छ। ...

मंगलबार, १८ चैत्र २०८१
चीनमा विद्यार्थीको भीडमाथि आक्रमण, ८ जनाको मृत्यु

चीनमा विद्यार्थीको भीडमाथि आक्रमण, ८ जनाको मृत्यु

चीनको पूर्वी सहर यिक्सिङस्थित कलेज क्याम्पसमा शनिबार २१ वर्षीय विद्यार्थीले भीडमाथि चक्कु प्रहार गरेका छन्। ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ...

मंगलबार, १८ चैत्र २०८१
सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

दमास्कसको माजेह क्षेत्र र कुदसाया उपनगरमा दुईवटा भवनमा आक्रमण भएको थियो। क्षेप्यास्त्रबाट मजेहमा रहेको पाँच तले भवनको बेसमेन्टमा नराम्ररी क्षति पुगेको छ। ...

मंगलबार, १८ चैत्र २०८१
इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

इजिप्टको बेरोजगारी दर तेस्रो त्रैमासिकमा ६.७ प्रतिशत

इजिप्टमा बेरोजगारी दर २०२४ को तेस्रो त्रैमासिकमा ६.७ प्रतिशतमा पुगेको छ । ...

मंगलबार, १८ चैत्र २०८१
इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु

इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन्। ...

मंगलबार, १८ चैत्र २०८१
इजरायललाई दबाब दिन इजिप्टको आह्वान

इजरायललाई दबाब दिन इजिप्टको आह्वान

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा पर्याप्त मानवीय सहायता दिन र गाजाका नागरिकहरूप्रति आफ्नो जिम्मेवारीहरू अन्तर्राष्ट्रिय मानवीय कानून बमोजिम गर्न अनुमति दिन इजरायललाई दबाब दिन आग्रह गरेका छन्।

मंगलबार, १८ चैत्र २०८१
घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

टर्कीको इज्मिरमा घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु भएको छ । ...

मंगलबार, १८ चैत्र २०८१