अर्थ

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गर्नुभयो । विदेशी सहायता, राजस्व...

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ। ...

शुक्रबार, ०७ मंसिर २०८१
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ...

शुक्रबार, ०७ मंसिर २०८१
शेयर बजारमा १९ अङ्कको गिरावट

शेयर बजारमा १९ अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। ...

शुक्रबार, ०७ मंसिर २०८१
घट्यो शेयर बजार

घट्यो शेयर बजार

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो। ...

शुक्रबार, ०७ मंसिर २०८१
नेप्सेमा दोहोरो अङ्कको सुधार

नेप्सेमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो। ...

शुक्रबार, ०७ मंसिर २०८१
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

धितोपत्र बोर्डले गत वर्ष असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । ...

शुक्रबार, ०७ मंसिर २०८१
शेयर बजारमा झिनो अङ्कको सुधार

शेयर बजारमा झिनो अङ्कको सुधार

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो। ...

शुक्रबार, ०७ मंसिर २०८१
शेयर बजारमा दोहोरो अङ्कको गिरावट

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। ...

शुक्रबार, ०७ मंसिर २०८१
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ। ...

शुक्रबार, ०७ मंसिर २०८१
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ। ...

शुक्रबार, ०७ मंसिर २०८१
नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड...

शुक्रबार, ०७ मंसिर २०८१