
तीनकुने घटनाको निष्पक्ष न्यायीक छानविन गर्न जरुरी छ। दुधकोदुध पानीकोपानी छुट्याउन आवश्यक छ। विश्वसनीय अनुसन्धानले सत्यतथ्य उजागर गर्छ। त्यो घटना एकदमै गम्भीर मामिला हो, आपराधिक क्रियाकलाप भएको छ। राजनीतिक आवरणमा...
सरकारको अहिलेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा आंचारसंहितामा हुनुपर्ने कुराहरु राखिएको छ । सबै कुरा ऐनमा आउनुपर्दैन । ऐन ठूलो बनाउँदैमा अग्रगामी हुने होइन । ऐनले त मार्गनिर्देश गर्ने हो ।...
महिला पुरुष भनेका एकअर्काको परिपूरकहरु हुन् । महिला अधिकारको कुरा गर्दैगर्दा पुरुषहरुलाई पनि जानकार गराउन जरुरी छ । हाम्रो पितृसत्तात्मक संरचना छ, त्यो संरचनाको कारणले गर्दा मुख्य रुपमा त झन्...
नेपालकै लागत कष्ट महंगो परेको गुन्द्रुकहरु फाइभ स्टार होटलहरुको डिमाण्ड धान्न सकेको छैन् । तर राष्टिय तरकारी गुन्द्रुक भनिएको छ । नेपालमा नै गुणस्तरहिन गुन्द्रुक खुवाएको छ । पर्यटकहरुले कति...
अग्रज नेताहरूमा जस्तै प्रौढिएका युवारूमा पनि ग्रहणशीलताको अभाव छ । एमालेमा त झन् यस्तो प्रतीत हुन्छ, ओलीका वरिपरी आदेश तामेली गर्ने कारिन्दा बढी, राजनीतिक सहयोगी विरलै छन् । ...
सम्वत् २०८१ पुस २२ गते वृत्ति विकासको असमान व्यवहारबाट पिल्सिएका आफ्नै कर्मचारीहरुको हकमा सम्मानित सर्वोच्च अदालतबाट भएको न्यायलाई केही स्वार्थी कर्मचारीको प्रभाव र दबावमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका...
स्वर्ग जाँदा नि सँगै, नर्क जाँदा नि सँगै भन्ने दाहाल–ओली जोडी अचानक किन फाट्नु प¥यो भन्ने जिज्ञासालाई शान्त पार्दै एमालेजन गम्भीर मुद्रामा प्रस्तुत हुन्थे र भन्थे, “संविधान संशोधन नगरी नहुने...
पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । ...
अध्यादेशको कानुनी उमेर बढीमा छ महिनाको हुन्छ, छ महिनाभित्रमा संसद्मा प्रस्तुत भएन भने यो स्वतः निष्क्रिय हुन्छ । छ महिनाभित्रैमा संसद्मा प्रवेश गरेमा ६० दिनभित्रमा संसद्ले सदर या बदर गरिसक्नुपर्छ...
जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडलिष्ट हुन् । नेपालको शारीरिक सुगठन एवम बडीविल्डिङतर्फको ठूलो प्रतियोगिता धर्मश्रीमा सन् १९९९ मै उपाधि जितेका उनी पावर लिफटिङको अन्तर्राष्ट्रिय जजका...
लमजुङमा वि.स. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको न्यायका लागि अभियानमा खटिएको हुँ । ...
ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय आधा दर्जन फिल्म उनको प्रतीक्षामा छन् । ऋचाको मूख्य भूमिका...