
आज लगौंटीमा सजिएका दामोदर भेटघाटका मान्छे होइनन्। हिजो लामलागेर दाम चढाउन दामोदर निवास धाउनेहरू कता हराए? ...
सत्य र तथ्य नै समाचारको मुटु हो र अक्षरको सिंगारपटार त धमनि मात्रै हुन। मुटु चलायमान भए धमनिको अस्तित्व रहन्छ अन्यथा धमनि मात्रले समाचारको प्राण धान्न मुस्किल हुन्छ। ...
सिन्को नभाँच्ने मुखले संसार जोड्ने यो टुक्का मैले सानै देखि सुनेँ । काममा पटक्कै भर नभएका तर मुखले धेरै काम गरेको देखाउने छिमेकी भाइभतिजालाई भन्ने गरेको सुन्दथेँ । म सानो...
मालपोतमा बसेर हामीसँगै २०/५० घुस माग्ने खरदार अनि हामी गाउँ पस्दा हामी उपर ढुङ्गा बर्साउने पूर्व वामपंथी अग्रपंक्तिमा! वरिष्ठ काङ्ग्रेस ! काङ्ग्रेसका ठेकेदार भैसकेका थिए! ...
यो मुलुकलाई असफल पारेर रजाईं गर्ने लगानीकर्ताले आफ्नो दूत बालुवाटारमा फरक फरक भेषमा पठाउँछन्। कथित विज्ञको आवरणमा बालुवाटार प्रवेश गर्नेको काम, कर्तव्य र अधिकार तय गर्ने लैनचौर र भाटभटेनी मुन्तिरको...
राष्ट्र प्रमुखले कागजको विवरणमात्र हेरेर निर्णय गर्नु हुँदैन। देशभरबाट उठिरहेको आवाजको मर्म र सन्देश पनि सुन्न, मनन गर्न र सम्वोधन पनि गर्ने प्रयाश गर्नुपर्छ। कसैले सुनेन र वास्ता गरेन भने...
मिलिजुली सरकार चलाउन खप्पिस भैसकेका प्रधानमन्त्री देउवाको सुशासनको कथनी र करणी यहीँनेर ठट्टाको बिषयमा सीमित हुने देखिन्छ। आफ्नो नेतृत्वको सरकार अकर्मण्य हुनु अनि स्थानीय निकायलाई चैं सुशासनको उपदेश दिनु प्रधानमन्त्रीको...
मेहनत नगर्ने अनि साथीले दिएको पासको सदुपयोग पनि गर्न नसक्ने, सधैं गोल गरेको जसमात्र लिन पल्केका रोनाल्डो नेपालका सत्तालोभी नेता जस्तै भैसकेका थिए। राजनीतिका हुन् कि फुटबलका, यस्ता धुर्त खेलाडीलाई...
नेकपा एमालेका सर्वशक्तिमान अध्यक्ष दाह्रा नंग्रा खुस्केको घाईते बाघका रुपमा दम्भको घाउ चाट्दै संसद प्रवेश गर्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मुलुक र पार्टीको चिन्ता भन्दा छैटौं पटक प्रधानमन्त्री भएर आफ्नो वरत्रपरत्र सुधार्ने...
प्रचण्ड र शेरबहादुर देउवाको सोचको तरंग समधर्मी भए पनि कांग्रेसको आत्मा भनेको पार्टी संगठन नभएर मतदाता हो, लोकतन्त्रप्रेमी शुभेच्छुक पंक्ति हो। कांग्रेसलाई भोट दिइआएका अत्यधिक मतदाताले देउवाको ‘माओवादीलाई भोट दिनु’...
संविधानसभाको पहिलो निर्वाचनदेखि मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्म आईपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीलाई जनताले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरा त मत विवरण हेरे प्रष्ट हुन्छ। ...