एकजना जिम्मेवार नेताले हार स्वीकार गर्न नसकेर आफू र आफूले नेतृत्व गरेको राजनीतिक दलकै मर्यादामा आघात पुग्नेगरी तीतो अभिव्यक्ति दिँदा खेलको नियम नमाने पनि हुने रहेछ भन्ने सन्देश प्रवाह भैरहेको...
माओवादी बिद्रोहलाई राजा वीरेन्द्र र राजा ज्ञानेन्द्र दुवैले, आफूलाई राजावादी भन्नेहरूले र तत्कालीन शाही सेनाका उच्चाधिकारीहरूले प्रतक्ष /परोक्ष सहयोग गरे, सहयोग पुर्याए र सहयोग पुग्ने वातावरण बनाइदिए । दरवार, सेना र...
पछिल्ला दुई वर्षमा एमसिसी सम्झौताका सन्दर्भमा अनेकन प्रकारका गलत प्रचार भए । नागरिकमा अनेकन आशङ्का पैदा भए । सामाजिक सञ्जाल, अनलाइन, छापामा आए । आइतबारको संसद् बैठकले त्यसलाई प्रस्ट पारेको...
राजनीतिक दर्शन, सिद्धान्त र वादमा जे जति अनेकता भए पनि लक्ष्य शान्ति, विकास र नागरिकको गरिखाने मेलोको सुनिश्चिता नै हो भने दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस एक...
भारत स्वतन्त्र भएपछि र नेपालमा सात सालको क्रान्तिपछि भारतीय प्रधानमन्त्री नेहरुले राजा त्रिभुवन र प्रधान मन्त्री मातृकाप्रसाद कोइरालालाई अमेरिका लगायतका मुलुकसँग सम्पर्क विस्तार नगर्न र आर्थिक सहयोग ग्रहण नगर्न सल्लाहयुक्त...
नेपालमा अहिले सबैभन्दा अविश्वसनीय शक्ति माओवादी हो र अविश्वसनीय नेता प्रचण्ड हुन् । माओवादी र प्रचण्डको रानजीति सकिने अवस्थामा पुगेको छ । माओवादीले आफ्नो अस्तित्व अस्थिरतामा मात्र रहन सक्छ भन्ने...
बन्दरगाह निर्माण र सञ्चालनका ठूला समस्या छैनन् । समितिअन्तर्गतका बन्दरगाहको कामकारबाहीप्रति निजी क्षेत्रबाट खासै गुनासा आएका छैनन् । समितिका तर्फबाट मैले निजी क्षेत्रसँग पटकपटक संवाद गरिरहेको छु । हामी कुनै...
पञ्चायतदेखि बहुदलीय र गणतन्त्रसम्म सत्तामा रहेर आफ्नो दुनो सोझ्याउन चतुर मान्छे कमल थापा गणतन्त्रका नायकहरूको लागि पनि अपरिहार्य बनिसकेका व्यकि्त हुन् । मानौं, कमल थापाको गाईको हिन्दुवादी गोबरले सबै पार्टीका...
हामीले १९९७ सालमा देश र जनताको लागि वलिदान गर्ने चार महान शहीदको समेत अवमुल्यन हुने गरेर शहीदको खेतीपाती चलाएका छौं । कुनै पनि बहानामा मान्छे मर्नु र मारिनु शहीद हुने...
गैरजिम्मेवार अभिव्यक्ति दिएर हिंसालाई बढावा दिने मन्त्री रेणु यादवलाई तत्काल पदबाट वर्खास्त गरी सार्वजनिक रुपमा माफी समेत माग्न लगाएर नसिहत दिन प्रधानमन्त्री देउवा र सत्ता घटकका दलहरुले विलम्व नगरुन् ।...
गुड्डी नहाँकीकन, ताली र पालीको लोभले जथाभावी भाषण नगरीकन, आफ्ना कार्यले, क्रमश विश्वास जित्दै आफू अघि बढ्नेहरूले परिवर्तन ल्याएका छन् । कसैको अपिलले, उर्दीले, घोषणाले वा कसैको चाहना र सपनाले...
सामान्य मान्छेले भनेको भए त्यो आवेगको गाली प्रतिशोधको खेल भनिन्थ्यो होला l एकै पार्टीमा कम गरेका लामोसमयसँगै रहेका र एक जना पूर्वमन्त्री अर्को वर्तमान मन्त्रीको आनीबानी एक अर्कालाई थाहा हुनु...