रसरंग

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
‘वाह,  उस्ताद वाह’ : रहेनन् तबला हिरो

‘वाह, उस्ताद वाह’ : रहेनन् तबला हिरो

उनका औँलाहरू राग र लयको द्रुत सिल्वर परिवर्तनमा, संगीत र जादूको ड्रम बजाउँदै उड्यो, फहरायो र तैरियो। जाकिर हुसेन तबलाका उस्ताद, तालवादक, संगीतकार र अभिनेता पनि थिए- उनी पौराणिक कथाका...

मंगलबार, १८ चैत्र २०८१
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स...

मंगलबार, १८ चैत्र २०८१
पुष्पा -२ ले ६ दिनमा कमायो विश्वभर १ हजार करोड

पुष्पा -२ ले ६ दिनमा कमायो विश्वभर १ हजार करोड

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म पुष्प-२: द रुलले बक्स अफिसमा लगातार ठूला रेकर्ड कायम गर्दैछ। यो सबैभन्दा छिटो १००० करोड क्लबमा सामेल हुने भारतीय फिल्म बनेको निर्माताहरुले बताएका...

मंगलबार, १८ चैत्र २०८१
चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर

चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर

नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय

‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक, साइग्रेसको अभिनय

आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी–मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
रचना र दीपकको ‘रातो घोडा, सेतो घोडा’

रचना र दीपकको ‘रातो घोडा, सेतो घोडा’

गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
फ्लप फिल्मका कारण अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन

फ्लप फिल्मका कारण अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन

अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
पोस्टर र क्यारेक्टर तस्बिरमार्फत चलचित्र ‘कार्साङ’को पब्लिसिटी सुरु

पोस्टर र क्यारेक्टर तस्बिरमार्फत चलचित्र ‘कार्साङ’को पब्लिसिटी सुरु

रिलिज डेट नजिकिएसँगै चलचित्र ‘कार्साङ’ले प्रचारप्रसार सुरु गरेको छ। पोस्टर र क्यारेक्टर तसि्बरमार्फत ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको हो। ...

मंगलबार, १८ चैत्र २०८१
‘मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

‘मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ। ...

मंगलबार, १८ चैत्र २०८१
सारिकाको सौन्दर्यमा मोहित निर्देशक

सारिकाको सौन्दर्यमा मोहित निर्देशक

भर्खरै, सारिकाले आफ्नी नौ वर्षीया छोरी अनायाहको साथमा एक विशेष फोटोशूटको साथ आफ्नो करियर र जीवनको बारेमा हृदयस्पर्शी कुराहरु सुनाईन्। ...

मंगलबार, १८ चैत्र २०८१