
यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय...
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्। ...
फिफा विश्वकप २०२६ का खेलहरू अमेरिकाका ११ साथै मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरमा खेलाइने भएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले बिहीबार सन् २०२६ मा तीन फरक राष्ट्रले पहिलो पटक आयोजना...
एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ। छनोटमा सबै ३ खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार कतार एअरलाइन्सबाट काठमाडौं आइपुगेको...
चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...
समूह चरणका सबै खेलमा पराजित हुँदै नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ। कुवेतस्थित जाबिर अल अहमद मैदानमा बुधबार राति समूह ‘ए’ को अन्तिम खेलमा नेपालले...
एएफसी एसियन कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज इन्डोनेसियासँग खेल्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे हुनेछ। जारी प्रतियोगिताबाट नेपाल बाहिरिसकेको छ। ...
दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरूलाई पराजित गर्दै एसियाली राष्ट्र अस्ट्रिया फिफा कतार विश्वकप २०२२ मा छनोट भएको छ। कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई टाइब्रेकरमा...
उनको स्वास्थ्य अवस्था सामान्य भएको टिम मेनेजर मधुसुदन उपाध्यायले बताए। ‘खेल सम्पन्न भएको केही समयपछि फोनमा कुराकानी भयो। अहिले अवस्था सामान्य छ,’ उनले दृश्य टिभीलाई बताए। ...
७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० को अग्रता दिलाए। नेपालका लागि ४ मिनेटको थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा दर्शन गुरूङले गोल गर्दै खेललाई ४–१ को स्थितिमा...
एएफसी एसियन कप छनोट अन्तर्गतको कुवेतविरुद्धको दोस्रो खेलको लागि नेपालको सुरुआती ११ घोषणा भएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतविरुद्धको खेलमा टोलीमा कुनै परिवर्तन गरेका छैनन्। ...