मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलकिपर अगाडि बढेका बेला बल बाउन्स भएर उनलाई कटेपछि पाएको बलमा अञ्जन विष्टले गोल गर्न सफल भए । जारी लिगमा अञ्जनको यो पहिलो गोल हो...
लगातारको आक्रमणपछि संकटाले अग्रता लिएको हो । अहिले चलिरहेको लिगको समग्रमा यो ५०औं गोल हो । निरजको भने यो व्यक्तिगत तेस्रो गोल हो । यस जितपछि संकटाको आठ अंक भएको...
यस बराबरीसँगै एपीएफले लिगको चौथो खेलमा एक अङ्क जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफ लगातार पराजित भएको थियो । एपिएफले एक स्थान सुधार गर्दै लिगमा १३औँ स्थानमा उक्लिएको छ...
कप्तान अन्जनले ५४ औं मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाए । वान भर्सेस वानको अवस्थामा सिक्स यार्ड बक्सभित्रबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुलको सोझै हातमा परेको थियो । ७२...
यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ । मनाङको जीतमा नाइजेरियन...
ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालका अनुसार पेलेको अवस्था स्थिर छ, उनी चाँडै डिस्चार्ज हुनसक्छन् । ...
खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको सुरुवाती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र...
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सोमबार कार्यक्रमको आयोजनामा गरी बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरिएको हो । ...
अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजि यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन मार्टिन कायोडी अजयीले ह्याट्रिक पूरा गर्दा सुशील राईले एक गोल थपे । एपीएफको लागि बिकी तामाङले एक गोल फर्काए । खेलको ४२...
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । ...
खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल...