
म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । ...
सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ। ...
फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ। ...
राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। ...
हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । ...
अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो । ...
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । ...
महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिंदैछ । इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिष्पर्धा गरेसँगै प्रतियोगिता सकिने छ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड...
महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन्। ...
एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरूद्ध मोरङ–११ को खेल भएको थियो । तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । ...
सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी ९बीसीएफ० बीच हुने भएको छ । ...