
यो पराजयसँगै नेपालको फाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ भने नेपालले कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग भोगेको सबैभन्दा खराब पराजय हो। ...
श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग ०–१ ले पराजित भइसकेको छ। नेपालका लागि आज श्रीलंकालाई पराजित गर्दै फाइनलतर्फको यात्रालाई थप सहज बनाउने अवसर हुनेछ। यद्यपि त्यो पर्याप्त हुने छैन। नेपालले बलियो...
दिपेशले माल्दिभ्सका गोलकिपर सैहन अलीले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। कप्तान आयुष घलानले हानेको फ्रिकिक अलीले पञ्च गरेर क्लियर गर्न खोजे पनि दिपेशले ३४ यार्डमा नियन्त्रणमा राख्दै...
नेपाली कप्तान घलानले पनि माल्दिभ्सलाई जितेर ३ अंक बटुल्ने उद्देश्यका साथ आफूहरू मैदानमा उत्रिने बताउँछन्। ...
आयुषले गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिप तथा कुवेतमा यही वर्ष सम्पन्न एसियन कप छनोटमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनको नामको आधिकारीक घोषणा शुक्रबार बिदाई कार्यक्रममा हुनेछ। ...
फुटबल बिकासको एजेन्डाभन्दा पनि गणेश थापाको छोरा गौरवलाई नियुक्ति दिनुपर्ने कुरामा विवाद बढेपछि बैठक स्थगित भएको हो। ...
साफ च्याम्पियनसिपमा यसपालि आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। नेपालले पहिलो खेल माल्दिभ्सविरूद्ध भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा २५ जुलाईमा पहिलो खेल खेल्ने छ। दोस्रो खेल श्रीलंकाविरूद्ध २७ जुलाई,...
उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको महासचिव किरण राईले बताए। ‘उहाँलाई मुटुको समस्या भएपछि मेडिसिटी भर्ना गरिएको छ,’ महासचिव राईले भने, ‘यसअघि पनि उहाँको मुटुको समस्याका कारण एन्जियोप्लाष्ट गरिएको थियो।’
नेम्वाङ समूहका एक पदाधिकारीले दृश्य टिभीलाई दिएको जानकारी अनुसार यस विषयमा फिफासँग पनि छलफल अगाडि बढाइएको थियो। तर, फिफा पदाधिकारीले कुटनीतिक भाषामा उनको नियुक्तिले एन्फालाई अफ्ठेरो पर्ने जानकारी दिएको छ।
यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय...
कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा...
डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ। ...