
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०५० सम्ममा चारमध्ये एक जनामा कान श्रवण क्षमतामा कमी आउन सक्छ। ...
लसुन शताब्दीयौंदेखि हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ। यसले खानामा सुगन्ध र स्वाद दिने मात्रै होइन, शरीरलाई धेरै गम्भीर रोगहरूबाट पनि बचाउँछ। ...
यी माइक्रोप्लास्टिकहरू खाना, पानी र हावालगायत धेरै स्रोतहरूबाट शरीरमा प्रवेश गर्न सक्छन्। ...
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर करिब ४ करोड मानिस एचआइभी संक्रमित छन्। जसमध्ये ९० लाखभन्दा बढीले उपचार पाएका छैनन्। नतिजा भनेको हरेक मिनेट एड्सका कारण कसैको मृत्यु भइरहेको...
केरलाको मलाप्पुरममा निपाह भाइरसबाट संक्रमित १४ वर्षीय किशोरको मृत्यु भएको छ । ...
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। ...
वर्षाको आगमनको अर्थ 'ह्याप्पी मनसुन' हो तर यो मौसममा हुने रोगहरूबाट टाढा रहँदा मात्रै रमाइलो महसुस हुन्छ। मनसुन वर्षासँगै आउँछ, तर यसले धेरै रोगहरू पनि ल्याउँछ। ...
मनसुन सिजनले चर्को गर्मीबाट राहत ल्याउँछ, तर यसले धेरै स्वास्थ्य समस्याहरू पनि ल्याउँछ। यो मौसममा छालाको एलर्जी मात्र होइन पाचन सम्बन्धी समस्या पनि बढ्छ। ...
अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। ...
वर्षायाममा भाइरल इन्फेक्सन वा फ्लूको जोखिम बढ्छ। यस्तो मौसममा हावामा रहेको आर्द्रताले हाम्रो छाला, कपाल, हात र खुट्टालाई हानी पुर्याउँछ। ...
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । ...
पेट दुखेको गुनासो आएपछि सो गाउँका बासिन्दाको जाँच गर्दा सबैजना झाडापखालाबाट पीडित भएको पाइयो । ...