सिनेमा

सफलताको कथाः कस्तो थियो करण जोहरको बाल्यकाल

सफलताको कथाः कस्तो थियो करण जोहरको बाल्यकाल

करणले अझ स्पष्टसँग भन्दै गए, ‘म धेरै अन्तर्मुखी र लजालु थिएँ ... र विशेष गरी मेरी आमाको आँखामा निराशा छ भनेर मैले महसुस गर्न सकें ।’ ...

सोमबार, १७ चैत्र २०८१
‘ह्रस्व दीर्घ’ लुक्समा नीता

‘ह्रस्व दीर्घ’ लुक्समा नीता

नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ। ...

सोमबार, १७ चैत्र २०८१
जुन २३ मा विवाह गर्दै सोनाक्षी

जुन २३ मा विवाह गर्दै सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन्। ...

सोमबार, १७ चैत्र २०८१
साधुटारबाट ‘ऊनको स्वीटर’ सुरु

साधुटारबाट ‘ऊनको स्वीटर’ सुरु

पाँचथरको साधुटारबाट फिल्म ‘ऊनको स्वीटर’ को मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ। फिल्ममा नवीन चौहानको लेखन तथा निर्देशन छ। उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन्। ...

सोमबार, १७ चैत्र २०८१
मिडियासँग किन तर्किन्छन् शाहरुख ?

मिडियासँग किन तर्किन्छन् शाहरुख ?

बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कदै हिँडिरहेका छन्। उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा...

सोमबार, १७ चैत्र २०८१
‘होस्टेल ३’मा रिहान, पदम र सिम्रन

‘होस्टेल ३’मा रिहान, पदम र सिम्रन

निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। ...

सोमबार, १७ चैत्र २०८१
‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन्। ...

सोमबार, १७ चैत्र २०८१
चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ। ...

सोमबार, १७ चैत्र २०८१
‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। ...

सोमबार, १७ चैत्र २०८१
जापानमा रुचाइयो ‘पुजार सार्की’

जापानमा रुचाइयो ‘पुजार सार्की’

गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ। ...

सोमबार, १७ चैत्र २०८१
‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ। ...

सोमबार, १७ चैत्र २०८१