
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नवीन मित्रमिलनको आयु कति हो भनेर कसैले पनि आँकल गर्न सक्दैन। ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको प्रत्यक्ष वार्तालापपछि के कारणले नीतिगत निर्णय उल्लंघन गर्न वाध्य भए भनेर यतिबेला कांग्रेसवृत्तमा तातो बहस भैरहेको छ। ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । ...
सत्ता बाँडफाँडमा सहमति जुटाउने प्रयाश असफल भैरहेका बेला पार्टीका पदाधिकारीहरुसँग परामर्श गर्न सुझाव दिँदा नेपाली कांग्रेसका उपसभापति आफूभन्दा कनिष्ठ नेताबाट अपमानित भएर घर फर्किएको थाहा भएको छ। ...
कुनैबेला प्रचण्ड र माधव नेपालकै कारण दुइतिहाई नजिकको सत्ताबाट असमयमै हात धोएर बालकोटको बार्दलीबाट उनीहरुलाई सत्तोसराप गरेका ओली र प्रचण्डले आईतबार त्यही बार्दलीमा कुम जोडेर उभिएर आँगनमा भेला भएका दर्शकलाई...
गठबन्धन दलहरुवीच सत्ता साझेदारीमा सल्लाह नमिल्दा राष्ट्रपतिले दिएको समयसीमा सकिँदा ठूलो दलको नेताको हैसियतमा नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने निश्चित देखिन्छ। ...
मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज...
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेर अघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराए। ...
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा नयाँ उम्मेदवारको प्रस्तावक बन्न सुझाव दिएका छन्। सभापति देउवालाई सहज बहिर्गमनका लागि पनि आफूले प्रस्तावकको रुपमा हेर्न चाहेको शर्माले...
नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापा उम्मेदवार हुने समझदारी बनेको छ। नेता शेखर कोइरालासँगको लामो परामर्शपछि उनकै प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने सहमति बनेको हो। ...
नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापावीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री थापालाई उम्मेदवार बनाउन युवा सांसद र नेता शेखर कोइराला समूह सहमतिको...