
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा दुइवटा गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र एमाले नै अगाडि देखिएका छन्। अहिले देशका विभिन्न जिल्लामा मत गणना जारी छ भने कतिपय...
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । ...
संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गर्नुभएको छ ।
उपत्यकामा निर्वाचन प्रचार अभियान तातिरहेका बेला दुइवटा गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुको प्रभावबारे अड्कलबाजी सुरु भएको छ। प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनमा रहेका अन्य दलहरुले सहमति अनुसार नै...
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले यसपटक ठूलै दवाव सिर्जना गरेका छन्। ओलीसँग अरु कसैले नचिताए हुन्छ भनिरहेका एमालेका स्थानीय नेता कार्यकर्ता अधिकारीको पक्षमा...
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा बिजयी भएपछि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने वाध्यता भएकाले प्रतिनिधिसभा निर्वाचनमा जित्को विकल्प नरहेको बताएका छन्। ...
संविधान सभाका दुइपटक अध्यक्ष र प्रतिनिधिसभाका सभामुख भैसकेका एमाले नेता सुवास नेम्वाङ आसन्न निर्वाचनमा युवा पुस्ताको चुनौति सामना गरिरहेका छन्। नेपाली राजनीतिका चतूर खेलाडी मानिएका नेम्वाङलाई विपक्षीबाट त चर्को दवाव परेकै...
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ चर्चित क्षेत्रमध्येमा परेको छ। यहाँ एमालेका नेता इश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलवीच सिधा प्रतिष्पर्धा भैरहेको छ। पोखरेल यही क्षेत्रबाट प्रतिनिधित्व गरेर...
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ। दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका...
प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याइ विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार दुई सय ६६...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन्। ...