
मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सभापतिका लागि प्रकाशमान...
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते...
उनले आफ्नो सरकार गठन हुनुअघि जनता डरत्रासमा बसेका भन्दै आफ्नो सरकार गठनपछि जनताले डरत्रासबाट मुक्ति पाएको अभास गरेका बताए । उनले भने,‘मेरो सरकार गठनअघि कस्तो त्रास थियो ? अहिले मुक्ति...
भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि सँगै देखिएका हुन् । गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड...
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको भन्दै राम्रोसँग क्षतिपूर्ति दिएर भएपनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सुरु भइसकेको छ, तर सभापति र पदाधिकारीका उम्मेदवारहरुको स्पष्ट तस्वीर भने सभापति शेरबहादुर देउवा र उनको इतर दुबै खेमाबाट अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
‘काम गर्ने मान्छे’को कुनै काम नभएको देशमा नेपाली कांग्रेसमा पनि ‘काम गर्ने’ गगनको के काम ? उनले यसपाली हार्नुपर्छ । ...
कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए । कांग्रेसको दोस्रो महाधिवेशन...
मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा बिहीबार उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिए ।...
महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन प्रक्रिया भोलिदेखि सुरु...
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको...
महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए । ...