
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ । ...
कांग्रेस नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेकाले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्न अत्यन्तै आवश्यक भएको बताएका छन् । ...
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी दिएका छन् । ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न दिएनन् । गत साउनमा सभापति देउवाले अप्रत्यासितरुपमा पार्टीको बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने निर्णय लिएका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन दलहरूलाई भागबण्डा मिलाउन कठिन हुने देखिएको छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर प्रतिपक्षी गठबन्धन बनाउने प्रतिपक्षी दलको घोषणाका...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । ...
तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैंले नदिएर धोका दिएको सार्वजनिक रुपमै स्वीकारेका दाहालले राजनीतिको पहिलो धोका आफैंलाई अफापसिध्द भएको निष्कर्ष निकाल्ने गरेका छन्। ...
नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रुपमा स्वीकारै कै अवस्था छ । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ । नेताहरूका अनुसार उपसभापति खड्काकै...
नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदैछ । संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन् । ...
बुधबार काठमाडौंमा बसेको संस्थापनइतर समूहको भेला पछि सञ्चाकर्मीसँग कुरा गर्दै उनले सभापति देउवाले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफंै एउटा समूहको संरक्षक जस्तो भएको आरोप लगाएका हुन् । ...
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति नभएको बताएका छन् । ...