गत प्रतिनिधिसभामा सप्तरीमा नराम्ररी हारेका उपेन्द्र यादवलाई बारामा भने नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ। ...
राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ। गठबन्धनमा सामेल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। ...
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गर्दा नेपाली कांग्रेसको सरकारविरूद्ध ३ वटा मुख्य आरोप लगाएका थिए। ती थिए– राष्ट्रियता कमजोर पारेको, भ्रष्टाचार व्यापक बढेको र सुशासन दिन नसकेको। तर,...
एमालेको संयोजनमा सरकारको नेतृत्व गरेका दाहाललाई नेपाली कांग्रेसले त्यतिबेला पनि विश्वासको मत दिएको थियो। ...
पुस १० को सहमति अनुसार राष्ट्रपति आफ्नो पार्टीको भागमा नपर्ने निश्चित भएपछि नयाँ दाउपेच खोजीरहेको एमालेले सरकार छाडेपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। ...
विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए। ...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेका योग्य उम्मेदवार भएको बताएका छन्। ...
अब यसपछिका दिनहरुमा नयाँ गठबन्धनको एकता बनिरहन सक्यो भने एमाले संसदका प्रमुख प्रतिपक्ष हुने छ। ...
राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार । ...
सत्ता गठबन्धनको समीकरण परिवर्तन हुने निश्चित देखएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। ...
राष्ट्रपति पदको उम्मेदवार टुंगो गर्न भैरहेका छलफल र परामर्शले ठोस आकार ग्रहण गरिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल र विपक्षी दलसँग पालैपालो नियमित छलफल गरिरहेका छन्। ...
नेपाली कांग्रेसलाई सहयोग गर्न तत्पर ठानिएका प्रधानमन्त्री दाहालले पनि सिटौला नै रोजेको बताईन्छ। ...