समाचार

आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

आज फागुन २१ गते  झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस । ...

आइतबार, ०७ बैशाख २०८२
अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । ...

आइतबार, ०७ बैशाख २०८२
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । ...

आइतबार, ०७ बैशाख २०८२
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् । ...

आइतबार, ०७ बैशाख २०८२
विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना

विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना

नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । ...

आइतबार, ०७ बैशाख २०८२
स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित सुझाव समितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्नो प्रतिवेदन बुझाएको छ । ...

आइतबार, ०७ बैशाख २०८२
मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ । ...

आइतबार, ०७ बैशाख २०८२
कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । ...

आइतबार, ०७ बैशाख २०८२
धनुषाका डिएफओ विनोद सिंहले पाए उत्कृष्ट वन प्राविधिक पुरस्कार

धनुषाका डिएफओ विनोद सिंहले पाए उत्कृष्ट वन प्राविधिक पुरस्कार

डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । ...

आइतबार, ०७ बैशाख २०८२
सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन

सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन

सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । ...

आइतबार, ०७ बैशाख २०८२
तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह

तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह

र्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् । ...

आइतबार, ०७ बैशाख २०८२