उनका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए । १५ मिनेटपछि नै...
युक्रेनको येहिड्रे विद्यालयको भूमिगत सुरुङको ओसिलो सेतो पर्खालमा रातोमा कुँदिएको क्यालेन्डरले यस गाउँका मानिसहरूलाई मार्च ५ र अप्रिल २ बीचमा के भयो भन्ने अकल्पनीय त्रासदीको साक्षी दिन्छ। ...
बैठकले चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो ।
आगलागीबाट ४५ लााख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय...
साथै पार्टीले विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियामावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लिन.उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन...
यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता तल सवारी हुने भनिन्छ । यसदिन भैरवनाथको रथलाई तानेर नगरको पश्चिमतिर अर्थात् गहिटी, बंशगोपाल क्षेत्रमा लाने गरिन्छ । ...
उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत...
गत निर्वाचनमा कांग्रेसले माओवादकी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो। दाहालले एमालेका नेता देवी ज्ञवालीलाई पराजित गरेकी हुन्। यसपटक पनि माओवादीले भरतपुरकोफ मेयर आफैँले पाउनुपर्ने अडान लिएको छ। उता कांग्रेसले...
सोहीअनुरुप सेनाले आज ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जानकारी दिएको छ । ती हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनाका साथै...
उनको पहिलो श्रीमती बेगम नुसरत हुन्। आफ्नै परिवारभित्र उनले सन् १९७३ मा बिहे गरेका थिए। यो जोडीबाट ५ सन्तान छन्। नुसरतको १९९३ मा निधन भएको थियो। यसपछि शहबाजले नरगिस खोसा...
जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र...
केपी ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको तर यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको उनले बताए । उनले अर्थतन्त्रलाई नकारात्मक...