अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको जानकारी दिए । उनले...
उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ । सो स्थानमा...
हुथी विद्रोहीले युद्धविरामको घोषणा गरेलगत्तै साउदी गठबन्धनले पुन: आक्रमण गर्न थालेको छ। हुथी विद्रोहीले तीन दिनको युद्धविराम घोषणा गरे पनि आइतबार साउदी नेतृत्वको गठबन्धनका लडाकुहरूले यमनमा पुन: हवाई हमला गरेका...
९४औं एकेडेमी अवार्ड (अस्कर)मा ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म बनेको छ। सोमबार अमेरिकाको लस एन्जेल्सस्थित डल्बी थिएटरमा भएको कार्यक्रममा उक्त जापानी फिल्मलाई अवार्ड दिइएको हो। ...
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको छ। विएमओ फिल्ड क्यानडामा आइतबार राति भएको खेलमा जमैकामाथि ४–० को सानदार जित निकाल्दै क्यानडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार...
नेपालले घरेलु मैदानमा टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज (सोमबार) पपुवा न्यू गिनीसँग खेल्दैछ। खेल दिउँसो १२:३० मा टियु मैदानमा हुनेछ। ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रलाई देशका अरु भागबाट विभाजित गर्न प्रयास गरिरहेको युक्रेनी मिलिटरी इन्टेलिजेन्सका प्रमुखले बताएका छन्। ...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तटस्थ रणनीतिबारे रुससँग छलफल गर्न तयार रहेको बताएका छन्। उनले वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन्। ...
टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न अन्य देशले रुससँग वार्ता गर्नुपर्ने बताएका छन्। उनले युक्रेनलाई आत्मरक्षाका लागि अझै थप सहयोग आवश्यक रहेको बताए। नाटो सदस्य टर्कीको रुस...
इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं सिजनमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सले विजयी सुरुआत गरेका छन्। आइतबार भएको खेलमा सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले विजयी सुरुआत गरेको हो।...
पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गरेका थिए । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत...
त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि...