समाचार

२७ वर्षपछि कालोपत्र गरिँदै बेँसीसहर–चामे सडक

बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए । उनले भने, “सडक...

काँक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न उच्च अदालतको आदेश

काँक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न उच्च अदालतको आदेश

उच्च अदालतका प्रवक्ता सरोजनिधि वाग्लेले नापी कार्यालय, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको संयुक्त टोलीलाई एक महिनाभित्र कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध सिमाना नापजाँच गर्न आदेश दिएको जानकारी दिए । ...

शनिबार, ०५ असोज २०८१
धादिङमा पहिरोले स्काभेटर पुरिंदा तीन जना बेपत्ता

धादिङमा पहिरोले स्काभेटर पुरिंदा तीन जना बेपत्ता

रुवि भ्यालिको ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरिएको हो । स्थानीयले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ ।...

शनिबार, ०५ असोज २०८१
कोभिडको खोप लगाउन मान्दैनन् चेपाङ

कोभिडको खोप लगाउन मान्दैनन् चेपाङ

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ...

शनिबार, ०५ असोज २०८१
खोप नलगाएकामा ओमिक्रोनबाट मृत्यु हुने सम्भावना  २० गुणा बढी

खोप नलगाएकामा ओमिक्रोनबाट मृत्यु हुने सम्भावना २० गुणा बढी

आज एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउँछन् । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न...

शनिबार, ०५ असोज २०८१
माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए/नभएको यकिन गर्न एक्स–रे लिने...

शनिबार, ०५ असोज २०८१
‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

‘बुस्टर डोज’ स्वास्थ्यका लागि खतरा

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ । ...

शनिबार, ०५ असोज २०८१
दाहाललाई कारवाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्राचार

दाहाललाई कारवाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्राचार

सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । उक्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवद्र्धन गर्न नसकेकाले’कारबाही...

शनिबार, ०५ असोज २०८१
'कोरोनाको जोखिम भएका मुलुकमा भ्रमण नगर्नु
'

'कोरोनाको जोखिम भएका मुलुकमा भ्रमण नगर्नु '

विभागले ओमिक्रोनको संक्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको र...

शनिबार, ०५ असोज २०८१
सिंहदरबार प्रवेशमा कडाइ, सफाइकर्मी बाहेकका सबै पास खारेज

सिंहदरबार प्रवेशमा कडाइ, सफाइकर्मी बाहेकका सबै पास खारेज

सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ ।  सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट...

शनिबार, ०५ असोज २०८१
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

 “पर्सी शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका...

शनिबार, ०५ असोज २०८१
‘फास्ट ट्र्याक’ निर्माणमा देखिएका कानूनी बाधा अड्चन हटाउन संसदीय समितिको निर्देशन

‘फास्ट ट्र्याक’ निर्माणमा देखिएका कानूनी बाधा अड्चन हटाउन संसदीय समितिको निर्देशन

बैठकले आयोजनाको कार्यसम्पादनलाई द्रुतगति प्रदान गर्ने सिलसिलामा कुनै कानूनले बाधा अड्चन खडा गरेको वा कानून संशोधन गर्न पर्ने वा निर्देशिका खारेज गर्नुपर्ने भएमा सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवलाई...

शनिबार, ०५ असोज २०८१