समाचार

क्रिकेट अफ द इयर ट्रफी न्युजिल्याण्डकी स्टार मेली केरको हातमा

क्रिकेट अफ द इयर ट्रफी न्युजिल्याण्डकी स्टार मेली केरको हातमा

न्युजिल्याण्डकी स्टार मेली केरले आईसीसी महिला क्रिकेटर अफ द इयरको लागि राचेल हेहो फ्लिन्ट ट्रफी जितेकी छन्। ...

सोमबार, ०८ बैशाख २०८२
उर्जा उत्पादन क्षेत्रमा बृहत काम गर्न आवश्यक रहेको मन्त्री खड्काको भनाई

उर्जा उत्पादन क्षेत्रमा बृहत काम गर्न आवश्यक रहेको मन्त्री खड्काको भनाई

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हाइड्रोपावर देखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्। ...

सोमबार, ०८ बैशाख २०८२
सामाजिक संजालमा भाइरल हुनेलाई नछान्न राप्रपा बैठकमा चर्चा

सामाजिक संजालमा भाइरल हुनेलाई नछान्न राप्रपा बैठकमा चर्चा

सामाजिक संजालमा भाइरल भयो भन्दैमा पार्टीलाई मत प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको चर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति वैठकमा चल्यो । ...

सोमबार, ०८ बैशाख २०८२
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ: प्रधानमन्त्री

कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । ...

सोमबार, ०८ बैशाख २०८२
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । ...

सोमबार, ०८ बैशाख २०८२
इजरायल-हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति

इजरायल-हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति

इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका...

सोमबार, ०८ बैशाख २०८२
‘कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौं’

‘कसूरजन्य सम्पत्तिको शुद्धीकरणलाई निवारण गर्न खोजिरहेका छौं’

महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरण निवारणको सवालमा अपराध हुनै नदिने अवस्थाको सृष्टि गर्ने गरी काम गर्नुपर्ने बताएका छन् । ...

सोमबार, ०८ बैशाख २०८२
स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन: गृहमन्त्री लेखक

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन: गृहमन्त्री लेखक

नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । ...

सोमबार, ०८ बैशाख २०८२
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य: प्रधानमन्त्री

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । ...

सोमबार, ०८ बैशाख २०८२
ओझेलमा नेपाली भाषाको उद्गमस्थल सिञ्जा

ओझेलमा नेपाली भाषाको उद्गमस्थल सिञ्जा

प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासन व्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगै सिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।

सोमबार, ०८ बैशाख २०८२
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी २’ को घोषणा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी २’ को घोषणा

व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ । ...

सोमबार, ०८ बैशाख २०८२