समाचार

सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, सडक संघर्षको तयारी

सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, सडक संघर्षको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा विपक्षमा रहेका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सरकारविरुद्ध...

मंगलबार, ०९ बैशाख २०८२
कोपमा भएको कमजोरी मन्त्रीले स्वीकारे

कोपमा भएको कमजोरी मन्त्रीले स्वीकारे

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरुलाई अझै राम्रो बनाउने कोशिसमा रहेको बताएका छन्। ...

मंगलबार, ०९ बैशाख २०८२
जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो: मन्त्री यादव

जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका छन्। ...

मंगलबार, ०९ बैशाख २०८२
कांग्रेस र एमालेबीच कुनै समस्या छैन्: सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन्। ...

मंगलबार, ०९ बैशाख २०८२
सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

सुनकोशी नदीमा आएको विनासकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ। ...

मंगलबार, ०९ बैशाख २०८२
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ। ...

मंगलबार, ०९ बैशाख २०८२
विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: महानगरपालिका

विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: महानगरपालिका

काठमाडौँ महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले, महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ। ...

मंगलबार, ०९ बैशाख २०८२
‘शिक्षा विधेयक’बारे कांग्रेसमा बहस, नौ लाख मानिसहरूबाट सुझाव संकलन गर्ने

‘शिक्षा विधेयक’बारे कांग्रेसमा बहस, नौ लाख मानिसहरूबाट सुझाव संकलन गर्ने

सदनमा थन्किएर बसेको शिक्षा विधेयक र प्रस्तावित व्यवस्थाहरूबारे नेपाली कांग्रेसमा बहस सुरु भएको छ। ...

मंगलबार, ०९ बैशाख २०८२
हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

इजरायल र हमास गाजामा १५ महिना लामो युद्ध रोक्न सहमत भएका छन्। युद्धविरामको क्रममा हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले हमासका मानिसहरूलाई पनि रिहा गर्नेछ। ...

मंगलबार, ०९ बैशाख २०८२
चलचित्र ‘कार्साङ’: एक करोड ४५ लाख ग्रसकलेक्सन

चलचित्र ‘कार्साङ’: एक करोड ४५ लाख ग्रसकलेक्सन

चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। ...

मंगलबार, ०९ बैशाख २०८२
सैफ अली खानमाथि चक्कु प्रहार

सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार बिहान करिब २ः३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ। ...

मंगलबार, ०९ बैशाख २०८२