समाचार

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री

 वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी...

नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गएराति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । ...

बुधबार, २८ फागुन २०८१
कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

कात्तिक नाच : आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने

“यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाइने छ ।” ...

बुधबार, २८ फागुन २०८१
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

सूर्यको पूजा आराधना गरी छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु...

बुधबार, २८ फागुन २०८१
हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका...

बुधबार, २८ फागुन २०८१
कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न महानिरीक्षक क्षेत्रीको निर्देशन

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न महानिरीक्षक क्षेत्रीको निर्देशन

चितवन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई आफ्नो व्यवहारमा नम्रता देखाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीलाई सम्बोधन गर्दै...

बुधबार, २८ फागुन २०८१
प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक...

बुधबार, २८ फागुन २०८१
संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छुः प्रधानन्यायाधीश जबरा

संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर बेन्च सञ्चालन गर्छुः प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अब सर्वोच्च अदालतमा नियमितजस्तै पेसी तोकिने...

बुधबार, २८ फागुन २०८१
मोरङ कारागारका कैदीबीच भएको झडपमा ६ जना घाइते

मोरङ कारागारका कैदीबीच भएको झडपमा ६ जना घाइते

विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकीदार र नाइकेविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आन्दोलन गरेका हुन् । ...

बुधबार, २८ फागुन २०८१
अमेरिकी राष्ट्रपतिले अपानबायु (पाद) छाडेपछि प्रिन्स चार्ल्सकी पत्नीलाई आपत

अमेरिकी राष्ट्रपतिले अपानबायु (पाद) छाडेपछि प्रिन्स चार्ल्सकी पत्नीलाई आपत

सूत्रको हवाला दिदै ‘डेली मेल’ लेख्छ, ‘बाइडेनले छाडेको अपान बायु (पाद) कति लामो र असाधारण थियो भने त्यसलाई क्यामेलाले थाहा नपाए झैं गर्न असम्भव थियो ।’ ...

बुधबार, २८ फागुन २०८१
न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर नबस्न दलहरुलाई संविधानविद ज्ञवालीको सुझाव

न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर नबस्न दलहरुलाई संविधानविद ज्ञवालीको सुझाव

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश र अदालतका कर्मचारीलाई इजलास बहिष्कार गर्न आग्रह गरेका छन् । ...

बुधबार, २८ फागुन २०८१
सर्वोच्चमा तोकियो सबै खालका मुद्दामा पेसी

सर्वोच्चमा तोकियो सबै खालका मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । ...

बुधबार, २८ फागुन २०८१