समाचार

दूधमा आत्मनिर्भर बन्यो काभ्रे

पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ। त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै...

बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित

बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन्। ...

सोमबार, १० मंसिर २०८१
आइसीसी टी–२०: नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्याण्ड विजयी

आइसीसी टी–२०: नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्याण्ड विजयी

आइसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ। समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो। ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत...

सोमबार, १० मंसिर २०८१
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा...

सोमबार, १० मंसिर २०८१
‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’: प्रधानमन्त्री

‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्। ...

सोमबार, १० मंसिर २०८१
मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ । ...

सोमबार, १० मंसिर २०८१
नेप्से परिसूचक ओरालो

नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो। ...

सोमबार, १० मंसिर २०८१
वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट

वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट

सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ। ...

सोमबार, १० मंसिर २०८१
अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्। ...

सोमबार, १० मंसिर २०८१
केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ। ...

सोमबार, १० मंसिर २०८१
सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र। बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ। यहाँ बागलुङ, पूर्वी रुकुम र...

सोमबार, १० मंसिर २०८१
देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस: सांसद खान

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस: सांसद खान

जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्। ...

सोमबार, १० मंसिर २०८१