
डुटर्टे जनताको मनोभावना बुझ्ने र लोलीमा बोली मिलाउनसक्ने एक आक्रामक, वाचाल र धूर्त राजनीतिकर्मी थिए। सन् २०२२ मा अवकाश पाएका उनीसंग अहिले झन्डै ३० करोड डलरको सम्पत्ति छ। ...
मदन कमरेड मुण्टो हल्लाउँदै मेरा कुरा ध्यानपूर्वक सुन्दै जानु भयो। मोही सकिएको पत्तै भएन। केही समयपछि अव चिया मगाउने हैन भनेर मलाई आदेशात्मक अनुरोध गर्नु भयो। मैले चिया अर्डर गरेँ।
खाटमा बसेका मदनले पत्नी विद्यालाई च्या बनाउ भनेपछि विद्याले कुनामा राखेको स्टोप तानिन् र स्टोपमा दम दिन थालिन्। दुइटै छोरी अर्काे कुनामा किताब अगाडि राखेर कहिले मतिर कहिले बाबाको मुखतिर...
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र शर्त दुवै हो । यसको अभावमा लोकतन्त्र छ भनेर कहीँ दाबी गरिन्छ भने त्यो फगत दाबीमात्र हुनेछ । ...
नेपालका ठूला राजनीतिक दलहरूले चाहेमा पनि वाह्य शक्तिहरूको दवाव र त्रासका कारण उनीहरू राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जान सक्दैनन्। ...
वैज्ञानिक पुष्ट्याईं अनुसार पनि अर्बौं बर्षको यस पृथ्वीमा हामीले मान्ने गरेको पहिचान कति अटल र शाश्वत छ? समुद्रमा पानीको फोका जस्तो मानव जीवनमा हामी कुन पहिचानलाई चै शाश्वत मान्छौ? के...
रवि मात्र होईन, काठमाडौं महानगरका भुईं नदेख्ने साइबर मेयर बालेन साह र राप्रपाका मेगाफोन ज्ञानेन्द्र शाही समेत यसै कोटीका अर्ध शिक्षित नयाँ पुस्ताका भिडिओ गेमका पात्रहरु हुन्। यो पुस्तालाई वाक...
अहिले शेरबहादुर देउवाको हातभरी लड्डु छन्। नेकपा एमाले सत्ताबाट उछिट्टिएर कार्यकर्ताको “ग्रासरूट” मोर्चा सम्हाल्न पुगेको छ। तत्कालका लागि सत्ता गठबन्धनका निम्ति प्रमुख प्रतिपक्षीबाट प्रत्यक्ष खतरा छैन। ...
नेपालमा कति मीठो माया प्रितीका साथ जीवन बिताएका जोडीहरू विदेशिएपछि सम्बन्धविच्छेदको नमीठो अनुभव भोग्न बाध्य छन्। हुन त सम्बन्धविच्छेदका घटना नेपालमै पनि अनपेक्षित मात्रामा बढिरहेका छन्। ...
शरीरको प्राण उर्जा प्रणालीको साधना गर्नेहरुले मनुश्यको श्वासप्रश्वास लिँदा र छोड्दा जहाँ पुगेर मोडिन्छ, त्यहाँवाट निस्कने ध्वनी ‘राम’ लाई भगवान श्रीराम भनी मान्दछन्, जो हाम्रो प्राणको आधार केन्द्र हुन् ।...
राजनीतिले रातारात ‘कर्बट’ बदल्दै जाँदा आज रामचन्द्रको पासा पल्टिएको छ, उनी देशको अभिभावकीय भूमिकामा स्थापित भएका छन्। ...
कम्युनिष्टहरु निसर्गले नै जनताको अधिकार चोर्ने चोर हुन्। तर प्रजातन्त्रको पहरेदार हुँ भन्ने दलको नेता नै चोर भएपछि जनता पनि चोर संग सामन्जस्य गर्न बाध्य हुन्छ। ...