विचार

पार्थिव शरीरसँग बसेर शल्यक्रिया गराउँदा

पार्थिव शरीरसँग बसेर शल्यक्रिया गराउँदा

मेरो शल्यक्रिया वीरको आकस्मिक कक्षको प्यासेजमा भैरहेको थियो। सानो टुलमा मेरो ८२ किलोको जिउको आधिभागले त्यसलाई थिचेको थियो। त्यसमाथि चिप्लो अनि घुम्ने। ...

आइतबार, २९ मंसिर २०८२
आत्महत्या प्रवाह नियन्त्रणमा ध्यान दिने कसले?

आत्महत्या प्रवाह नियन्त्रणमा ध्यान दिने कसले?

मिडियाहरुलाई “आत्महत्या रिपोर्टिङ सम्बन्धी मिडिया गाइडलाइन” ले कतै पनि छोएको देखिँदैन। त्यसमाथि  अझ फेसबुक, यूटुब, ट्वीटर, इन्स्टाग्राम, भाइवर, ह्वाट्स अप लगायतका सामाजिक सञ्जालहरुमा आत्महत्या प्रयासको दृश्य, त्यसपछि आत्महत्यालाई क्रान्ति, शाहदत,...

आइतबार, २९ मंसिर २०८२
'तीनपटक आत्महत्याको प्रयाश गरें'

'तीनपटक आत्महत्याको प्रयाश गरें'

जेलभित्र अनि आत्महत्या सम्झँदै पनि आङ सिरिङ्ग हुन्छ। हरेक पटकको प्रयास असफल भयो, त्यसको एकमात्र कारण हो— मेरो आत्मबल। ...

आइतबार, २९ मंसिर २०८२
आक्रोशित भाईको प्रेमपत्र

आक्रोशित भाईको प्रेमपत्र

तिमीले पाएको दीक्षामा न मेची किनारको सुपारीको दुर्गन्ध छ न त रक्तचन्दनको दुर्गन्ध छ! न त प्राडो पजेरोदेखि सुडान काण्डसम्मको राष्ट्रिय कलंकको टीका लागेको छ! ...

आइतबार, २९ मंसिर २०८२
राजेन्द्र लिङ्देनलाई मात्तिने छुट छैन

राजेन्द्र लिङ्देनलाई मात्तिने छुट छैन

गृहमन्त्री रवि लामिछाने माथि विश्वास र भरोसा गर्नेहरू नै लुगलुग खुट्टा कमाउन थालेको सुईंको आइसक्यो बजारमा। ...

आइतबार, २९ मंसिर २०८२
कांग्रेस कथाः अनपढ तुर्सा र विद्यावारिधि मिनेन्द्र

कांग्रेस कथाः अनपढ तुर्सा र विद्यावारिधि मिनेन्द्र

२०४८ को काङ्ग्रेस अधिवेशनमा ‘झापा अधिवेशनको उपलब्धि के पाउनु भो?’ भनेर प्रश्न गर्दा दाङ प्रतिनिधिले ‘तुर्सा हेमरमलाई प्रत्यक्ष देख्न पायौं’ भन्ने जवाफ दिएका थिए! ...

आइतबार, २९ मंसिर २०८२
रचनात्मक लज्जाहीनता

रचनात्मक लज्जाहीनता

भावुक भाषण गर्न सजिलो छ। किन्तु बहुआयामिकरूपमा बरबाद भएको देशलाई सही ट्रयाकमा ल्याउने काम त भावुकताबाट सम्भव छैन। ...

आइतबार, २९ मंसिर २०८२
बाणेश्वर गाइ गोठको कथा

बाणेश्वर गाइ गोठको कथा

हिजोको गाइगोठ आजको संसद, गोठमा पाल्ने बस्तु र ती बस्तुका गतिविधि अनि आजको संसदीय गतिविधिमा फरक छुट्याउ भनेर नगिचैको रत्नराज्य स्कूलका माडसावले विद्यार्थीलाई प्रश्न गर्न थाले छन्। ...

आइतबार, २९ मंसिर २०८२
बाँचिरहेका लासहरू

बाँचिरहेका लासहरू

बार्दलीबाट हेरिरहेकी कान्ताले पचाउनै सकिन र मुर्मुरिँदै भित्र पसी। यो त अचाक्ली भो त्यो सोडियमले त हाम्रो घर परिवारै भताभुङ्ग पार्ने भो। ...

आइतबार, २९ मंसिर २०८२
कांग्रेसमा किन हो करुण क्रन्दन?

कांग्रेसमा किन हो करुण क्रन्दन?

कांग्रेसीमा व्याप्त शोकको कारण अरु केही कारण होइन यही हो....माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमालेका सर्वेसर्वा ओलीले पुनःअंगीकार गर्दै प्रधानमन्त्री पदमा स्थापित गर्नु। ...

आइतबार, २९ मंसिर २०८२
विपीसँग यसरी भयो पहिलो भेट

विपीसँग यसरी भयो पहिलो भेट

मलाई विपीसँग परिचय गरेको सम्झना छैन अर्थात् मैले फलानो भनेर आफूलाई उहाँ समक्ष चिनाइन । गिरिजा दाइले मेराबारे बताउनु भयो होला उहाँलाई । त्यस पटक म त्यहाँ तीन दिन जति...

आइतबार, २९ मंसिर २०८२