
ऐन संशोधन गर्न झन्झट हुने भएकाले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको प्रधानमन्त्रीले बताएका थिए । त्यसक्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशको स्थितिकाबारेमा...
राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी...
मन्त्रालयमा सोमबार उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । भेटमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय...
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । ...
थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए...
उनले यही बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेसमेत बताएका छन् । उनले भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही...
उनले भनेका छन्, प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई...
आइतबार पार्टी अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य नगर्न आग्रह गरेका हुन् । पत्रमा थापाले लेखेका छन्, ‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ...
राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् । ...
समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक...
विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा...
उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि माघ ३ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरिएको थियो । ...