
प्रधानमन्त्रीले भने, “मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।” सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर...
यसअघि बैठक भने नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दै आएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । ...
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए । मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय...
प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो । ...
उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेका र उनको त्यो प्रयास सफल हुन नदिने बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र...
गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिव र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका...
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे बस्ने बैठक गरी अहिलेको बैठक टुंगिएको जानकारी दिएका छन् । बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको...
मन्त्रिपरिषद् र न्यायपरिषद्बाट सुनुवाइका लागि पठाइएका नाम सामान्य बहुमतबाटै स्वीकार वा अस्वीकारको प्रावधान समस्यौदामा राख्न सल्लाह दिइएको छ । हाल अभ्यासमा रहेको अस्वीकार भन्ने शब्दलाई नयाँ कानुनको मस्यौदामा स्वीकार भन्ने...
जसमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन...
उनले भनेका छन्, ‘लोकतन्त्रको प्राणवायु– आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ । लोकतन्त्र हार्ने काम कसैले नगरौं । निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जानकारी दिए । ...
उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो । यही ज्ञान र विज्ञान...