
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । ...
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए ।...
कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने बताए । उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस,...
भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको...
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको हो । मनोनित हुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । ...
उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन् । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा...
समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता...
उनले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ...
त्यो समय किसुनजीलाई दिइएन । तपाइँको मौन समर्थनमा किसुनजी बारम्बार पीडित बनाइनु भएको हो । गिरिजा बाबु र स्वयम् देउवाजी पनि बिगतमा तपाइँबाट धोखा खानेमा हुनुहुन्थ्यो । ...
“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो...
त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७...
उनीहरुले शनिबार अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । डा. महत वर्तमान सहमहामन्त्री हुन् भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुन् । ...