
संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा हाम्रो पार्टीका स्पष्ट धारणाहरू सरकारमा रहँदा वा नरहँदा निरन्तर एकै प्रकारले अभिव्यक्त भइरहेका छन्, जसलाई म पुनः आज बुँदागत रूपमा राख्न चाहन्छु । ...
उनले भने, “अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।”
राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताइन् । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग...
बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो । ...
उनले आफूले मधेसी जनताको हक अधिकार स्थापित गर्न दुई दुई पटक संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गरेपनि केपी ओलीका कारण पारित हुन नसकेको बताए । प्रतिगमनविरुद्धको आन्दोलनले जालीफटाहाहरुको सेटिङ...
अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उनले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गरे । अध्यक्ष नेपालले...
एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका पूर्व माओबादीका २३ केन्द्रिय सदस्यका लागि आसन्न दशौं महाधिवेशन फलामका च्यूरा चपाए सरह हुने आँकलन गर्न थालिएको छ । ...
उनले भने, ‘‘सबैलाई समान दृष्टिबाट हेर्न र व्यवहार गर्न सक्नुपर्छ, राष्ट्रिय हीत यसैमा हुन्छ र हाम्रो उद्देश्य पनि पूरा हुन्छ ।’’ छिमेकी मुलुकसँग कुनै समस्या भए द्वन्द्वको रुपमा नभई कुटनीतिकरुपमा...
उनले भने, ‘नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा नेता सिंहले पार्टीका संस्थापक नेताहरुले जनता र...
‘चिसो भनेकै फलानो’ झैं एमाले भनेकै केपी ओली हुन् । एमालेले अध्यक्ष ओलीलाई सर्वोच्च प्राधिकारप्राप्त नेताका रुपमा स्थापित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी चीन फिङलाई माओत्से तुङ...
नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं ३...