
गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैं रहेको बताएका छन् । ...
विधानबमोजिम दोहोरिएर पार्टीको सभापति बनेका देउवा अब छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रदेश सभापतिहरुको उपस्थितिमा देउवाले दिएको यो अभिव्यक्तिले उनी ०८४ को निर्वाचनपछि मात्रै आफू पार्टीको नेतृत्वबाट अलग...
आठराई त्यही गाउँ हो, जहाँ युवा उमेरमा शिक्षकको रुपमा नियुक्त भएका प्रचण्ड कार्यक्षेत्र दुर्गम भएको थाहा भएपछि नियुक्त भएको विद्यालयमै नगई सदरमुकामबाट जागिर छोडेर फर्किएका थिए । तर यसपटक प्रचण्डले...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् । ...
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन् । ...
सत्तारुढ दलहरू सरकारले जारी गरेका अध्यादेशहरूका विषयमा विरोध भएपछि संसद् सञ्चालन हुनेबित्तिकै प्रतिस्थापन विधेयक ल्याउने निष्कर्षमा पुगेका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । ...
जीवनको पनि र कार्यभारको पनि उत्तराध्र्द यात्रामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शहीद दिवसका अवसरमा तत्वज्ञान प्राप्त भएको छ। ...
नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । ...