शेयर बजार

नेप्से परिसूचकमा पहिरो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय...

विहीबार, ०६ मंसिर २०८१
७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ । ...

विहीबार, ०६ मंसिर २०८१
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।

विहीबार, ०६ मंसिर २०८१
नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित

नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । ...

विहीबार, ०६ मंसिर २०८१
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, चार अर्ब चार करोड भन्दा धेरैको कारोबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, चार अर्ब चार करोड भन्दा धेरैको कारोबार

नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन...

विहीबार, ०६ मंसिर २०८१
नयाँ सरकार आयो, शेयर कारोबार उकालो लाग्यो

नयाँ सरकार आयो, शेयर कारोबार उकालो लाग्यो

नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३...

विहीबार, ०६ मंसिर २०८१
‘शेयर बजार जुवा घर होइन’

‘शेयर बजार जुवा घर होइन’

‘एउटा नेताको गैरजिम्मेवार अभिव्यक्तिले शेयर बजार मारमा पर्न सक्छ’ ...

विहीबार, ०६ मंसिर २०८१
नेप्से परिसूचकको ओरालो यात्रा कायमै

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अङ्कले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको...

विहीबार, ०६ मंसिर २०८१