
देशका प्रमुख तीनवटा विभागीय टोली, प्रदेशको क्रिकेट संघ र भारतका टिमसमेत सहभागी प्रतियोगिता ‘सट्टेबाजी’ गर्नेहरुको समेत संलग्नतामा कसरी आयोजना गरियो भन्ने प्रश्न पनि उठेको छ । ...
विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल...
विश्वकप फुटबलको बुधबार भएको खेलमा जापानले विश्व च्याम्पियन जर्मनीलाई हराएको छ। खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २/१ गोल अन्तरले हराएको हो । जापानले जर्मनीलाई हराएको यो पहिलो...
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । ...
जारी फिफा विश्वकपको आजको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विजेतालाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा अरेबियाले नयाँ कीर्तिमान राखेको छ। ...
कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हँुदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल...
उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । ...
नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । ...
युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । ...
सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । ...
पाँच वर्षपति हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को उन्नाईस वर्षमुनिका खेलाडिको प्रतिष्पर्धा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। ...
बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ । ...