
वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका...
पाकिस्तानका पूर्वब्याट्सम्यान जहिर अब्बास लन्डनको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका छन्। ७४ वर्षीय अब्बासलाई दुबईबाट लन्डन जानेक्रममा निमोनिया भएको बताइएको छ। ...
श्रीलंका सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडीआई सिरिज उपाधि जित्न सफल भएको छ। मंगलबार राति भएको चौंथो ओडीआई खेलमा अस्ट्रेलियालाई चार रनले पराजित गर्दै श्रीलंकाले एक...
अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ। ...
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै...
एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज सोमबार बहराइनसँग खेल्दैछ। ...
नेदरल्यान्ड्सविरुद्धको तीन खेलको ओडीआई सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। आइतबार राति नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो। ...
दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए। ५ खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ। यस सिरिजको पहिलो दुई खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। तर, पछिल्ला...
ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै ५...
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्। ...
चार पटककी ग्राण्डस्लाम च्याम्पियन नाओमी ओसाकाले विम्बल्डन टेनिस गुमाउने भएकी छिन्। जापानी टेनिस स्टार ओसाकाले चोटका कारण विम्बल्डन गुमाउने भएकी हुन्। ओसाकाले फ्रेन्च ओपनपछि खेलेकी छैनन्। हालसालै उनले ट्रेडमिलमा रिह्याब गरिरहेको...
क्रिकेटको केही रेकर्डलाई हेर्दा समर्थकको मनमा प्रश्न उठ्छ– यो साँच्चिकै हो र? शुक्रबार यस्तै भयो। शुक्रबार त्यस्ता दुईवटा रेकर्ड बने, जसलाई पत्याउन निक्कै गाह्रो थियो। सबैभन्दा पहिले एम्स्टेलभिनमा भएको एकदिवसीय...