
तीन साताअघि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहलाई पत्रकारहरुले सोधेका थिए– फाइनलमा कुन टोलीसँग खेल्न मन लागेको छ? ...
बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ । ...
न्यूजिल्याण्डका पूर्वकप्तान ड्यानियल भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको साहयक प्रशिक्षकमा नियुक्त भएका छन्। आन्द्रे बोरोभिचसँगै भेट्टोरीलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो। ...
अन्तिम ओभरमा डेविड मिलरले लगातार तीन छक्का प्रहार गरेसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै...
त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक...
उनले अन्तर्वार्तामा भनिन्, ‘जतिबेला म १८ वर्षकी थिए। त्यतिबेला मैले आफूलाई महिला प्रमाणित गर्न ट्रयाक अफिसियललाई आफ्नो ‘प्राइभेट पार्ट’ देखाउनु परेको थियो।’ ...
चैत ३० गते बसेको मन्त्रिपरिषद वैठकले जेठ २२ देखि २८ गतेसम्म नवौं खेलकुद आयोजना गर्न निर्धारण गरेको थियो । आवश्यक पूर्वतयारी र समयसापेक्ष पूर्वानुमान नगरी मन्त्रालयको सिफारिसमा तोकिएको मितिमा खेलकुद...
ईपीएलले पाँचौं संस्करणको मिति घोषणा गरिसकेको थियो। प्रतियोगिता आगामी कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जनाएको छ। ...
‘पछिल्लो चार वर्षे कार्यकालमा हामीले धेरै विकासको पक्षमा काम गर्यौं। तर, बाधा हाल्नेहरु धेरै जन्मिए। हामी संघमा आउँदा नीतिगत रुपमा कुनै स्पष्टता थिएन। तर, हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत,...
चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।...
नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अमेरिका दुई स्थानीय टोलीसँग...
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न निकै रोमान्चक खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि जितेको हो।