महिलातर्फबाट पहिलो हुने रुबिका खड्का (बागमती प्रदेश), त्यसैगरी नेपाली सेनाका खेलाडी हिमा खड्काले दोस्रो र लुम्बिनी प्रदेशकी खेलाडी तेरिया सापकोटाले तेस्रो स्थान प्राप्त गरेका छन् । ...
थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्यान्डसँग चैत १० गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत १३ गते थाइल्यानडको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । ...
कतारले २१ नोभेम्बरदेखि सुरु हुने फिफा विश्व कपलाई यादगार बनाउन रंगशालाको तापक्रम २२ डिग्री बनाउने भएको छ। १८ डिसेम्बरसम्म सञ्चालन हुने विश्व कपका लागि यो देशले सबै रंगशालाको निर्माण कार्य...
अस्ट्रेलियाका बिस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतीय मुलकी प्रेमिका विनी रमनसँग वैवाहिक जोडीको रूपमा बाँधिएका छन्। होलीको दिन यी जोडीले निजी समारोहका बीच विवाद गरे। म्याक्सवेलले आफ्नो इन्स्टामा चुम्बन गरेको तस्वीर...
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारिच २० ओभरमा छ विकेट गुमाएर १३४ रन बनायो । १३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७ दमशलब दुई ओभरमा...
यूएईका लागि रोहन मुस्तफा र चुन्दनग्यापोएल रिजवानले समान ४०/४० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी...
डबल राउण्ड रोविन लिग अनुसार फेरि एक पटक भारत र बंगलादेशसँग खेल्न बाँकी भने रहेको छ । पहिलो हाफमै ५ गोल भएको खेलमा ४ गोल नेपालले ब्यहोरेको थियो भने १...
यही चैत १० गते हुने थाइल्यान्डसँगको खेलका लागि प्रशिक्षणमा रहेका टोलीका खेलाडीले मैदानमै होली मनाएका हुन् । थाइल्यान्डसँगको खेलका लागि नेपाली टोलीले बुधवारदेखि प्रशिक्षण थालेको हो । ...
त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८/८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए । बलिङतर्फ पपुवा...
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवात बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ । ...
बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २०२४ सम्मका लागि रणनीति पारित गरेको छ । सचिव रेग्मीका अनुसार, खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थालाई थप प्रभावकारी...