
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गतको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। ...
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने प्रष्ट पारेका छन्। ...
अर्लिङ हालाण्डको ह्याट्रिकका बिच पनि बोरूसिया डर्टमण्ड बुन्डेसलिगा फुटबलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा डर्टमण्ड बक्हमसँग ४-३ गोल अन्तरले पराजित भएको हो। ...
घरेलु टोली नेपालले आइतबार भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो टी२० सिरिज अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो। ...
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित हात पारेको छ। पाँच पटकको च्याम्पियन मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ हारको यात्रा अन्त्य गरेको...
लगातार वर्षाको कारण घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ। ...
घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीच पहिलो एकदिवसीय खेल वर्षाको कारण प्रभावित बनेको छ। खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि ९...
फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ। स्टार्सवर्गमा शुक्रबार राति भएको खेल पीएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो। घरेलु टोलीका लागि केभिन...
घरेलु टोली नेपालले शनिबार भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो एकदिवसीय सिरिज अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो। ...
लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ। जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८...
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७–५ र ६–३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६–१ र ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे । महिला सिंगल्समा...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले जिम्बाबे ‘ए’ सँगको सिरिज ब्याटिङ सुधारमा केन्द्रित रहने बताएका छन्। ...