खेल खबर

लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा 

लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा 

म्यानचेस्टर सिटीमाथि जित निकाल्दै लिभरपुल १० वर्षपछि एफए कपको फाइनलमा प्रवेश गरेको छ। वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। ...

शुक्रबार, ०५ बैशाख २०८२
आईपीएल : दिल्लीलाई हराउँदै बेंगलोर तेस्रो स्थानमा

आईपीएल : दिल्लीलाई हराउँदै बेंगलोर तेस्रो स्थानमा

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा...

शुक्रबार, ०५ बैशाख २०८२
प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही-११ लाई

प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही-११ लाई

प्रतियोगितामा विजेता टिम रुपन्देही-११ ले नगद दुई लाख ५० हजार रुपैयाँ, कप, प्रमाणपत्र पाएको छ। उपविजेता मलेसिया ११ ले नगद एक लाख कप र प्रमाणपत्र प्राप्त गरेको छ। ...

शुक्रबार, ०५ बैशाख २०८२
झापा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा विराट विजयी

झापा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा विराट विजयी

आइतबार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सबीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल आयोजना हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले बताए । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना...

शुक्रबार, ०५ बैशाख २०८२
श्रीलंकामा सरकारको विरोधमा जयसूर्यालगायत क्रिकेटर सडकमा 

श्रीलंकामा सरकारको विरोधमा जयसूर्यालगायत क्रिकेटर सडकमा 

शनिबार राजधानी कोलम्बोमा भएको प्रदर्शनमा उत्रिएका जयसूर्याले श्रीलंका अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको बताएका छन्। उनले आफ्नो प्रदर्शन अहिंसात्मक भएको भन्दै श्रीलंकामा राजनीतिक परिवर्तन नै अन्तिम विकल्प भएको बताए। उनले...

शुक्रबार, ०५ बैशाख २०८२
शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ। मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोली मिलानले जिनोआलाई २–० ले पराजित गरेको हो। मिलनको जितमा राफयल...

शुक्रबार, ०५ बैशाख २०८२
आईपीएल : कोलकातामाथि हैदराबादको ७ विकेटको जित

आईपीएल : कोलकातामाथि हैदराबादको ७ विकेटको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदराबादले जित हात पारेको छ। राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो।

शुक्रबार, ०५ बैशाख २०८२
नेपालले जिम्बावे 'ए'सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

नेपालले जिम्बावे 'ए'सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र...

शुक्रबार, ०५ बैशाख २०८२
श्रीलंकाका पूर्व क्रिकेटर भोक हड्तालमा 

श्रीलंकाका पूर्व क्रिकेटर भोक हड्तालमा 

श्रीलंकाका पूर्वक्रिकेटर धम्मिका प्रसाद देशमा व्याप्त आर्थिक संकट तथा ३ वर्षअघि इस्टरमा भएको आतंकवादी हमलाको विरोधमा भोक हड्तालमा बसेका छन्।  ...

शुक्रबार, ०५ बैशाख २०८२
जो रुटले त्यागे इंग्ल्याण्डको कप्तानी  

जो रुटले त्यागे इंग्ल्याण्डको कप्तानी  

इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रुटले कप्तानी पदबाट राजीनामा गरेका छन्। वेष्ट इन्डिज शृंखलामा पराजय भोगेपछि रुटले यो कदम उठाएका हुन्। उनी विगत ५ वर्षदेखि टिमको कप्तान नियुक्त थिए। ...

शुक्रबार, ०५ बैशाख २०८२
एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

आसन्न एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। ...

शुक्रबार, ०५ बैशाख २०८२