खेल खबर

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिन सकिन् । यसअघि...

सेन्ट्रल जोन महिला भलिबलमा मालदिभ्समाथि नेपालको सहज जित

सेन्ट्रल जोन महिला भलिबलमा मालदिभ्समाथि नेपालको सहज जित

शुक्रबार समुहको कमजोर प्रतिद्वन्द्वीका रुपमा रहेको माल्दिभसलाई नेपालले २५–११, २५–९ र २५–५ को सेटमा पाखा लगायो । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा साविक च्याम्पियन नेपाल लगातार दोस्रो जित निकाल्न सफल भयो...

शनिबार, ०६ बैशाख २०८२
प्रधानमन्त्री महिला कप क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

प्रधानमन्त्री महिला कप क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले एकमा हार र दुईमा जित दर्ता गर्दै चार...

शनिबार, ०६ बैशाख २०८२
महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस...

शनिबार, ०६ बैशाख २०८२
प्रधानमन्त्री महिला कप क्रिकेटमा एपिएफ सेमिफाइनलमा

प्रधानमन्त्री महिला कप क्रिकेटमा एपिएफ सेमिफाइनलमा

रन रेटमा भने सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदा प्रदेश नं २ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जितविहीन हुँदै अङ्कविहीन भएर पुछारमा रहेको छ ।...

शनिबार, ०६ बैशाख २०८२
खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन क्यान पदाधिकारीकै माग

खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन क्यान पदाधिकारीकै माग

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई...

शनिबार, ०६ बैशाख २०८२
प्रधानसेनापति लन टेनिस प्रतियोगिताको पुरुष सिङलतर्फको उपाधि खड्कालाई

प्रधानसेनापति लन टेनिस प्रतियोगिताको पुरुष सिङलतर्फको उपाधि खड्कालाई

यसैगरी पुरुष डबल्सतर्फ जीतेन्द्र परियार र प्रणव खनाल, भेट्रान्स ३५ वर्ष माथि एकलमा जीतेन्द्र परियार, डबल्समा निमा लामा र सुमित मैनाली, भेट्रान्स ४५ वर्ष माथि एकल चन्द्र शाही, डबल्समा कृष्णराज...

शनिबार, ०६ बैशाख २०८२
साफको उपविजेता खेलाडीलाई जनही पाँच लाख पुरस्कार प्रदान

साफको उपविजेता खेलाडीलाई जनही पाँच लाख पुरस्कार प्रदान

कार्यक्रममा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरे । गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।...

शनिबार, ०६ बैशाख २०८२
एसिया कप खेल्न जाने क्रिकेट टोलीको बिदाइ

एसिया कप खेल्न जाने क्रिकेट टोलीको बिदाइ

यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, कुवेत, भारत, अफगानिस्तान र पाकिस्तान गरी आठ राष्ट्र सहभागी छन् । ...

शनिबार, ०६ बैशाख २०८२
फ्रेन्ड्सलाई पराजित गर्दै एपिएफको पहिलो जित

फ्रेन्ड्सलाई पराजित गर्दै एपिएफको पहिलो जित

यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । ...

शनिबार, ०६ बैशाख २०८२
क्रिकेट रङ्गशाला निर्माणबाट धुर्मुस सुन्तली फाउण्डेशन 'ब्याक'

क्रिकेट रङ्गशाला निर्माणबाट धुर्मुस सुन्तली फाउण्डेशन 'ब्याक'

उनले भनिन्, “रङगशाला सम्पन्न हुन्छ ।”फाउण्डेशनले १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी...

शनिबार, ०६ बैशाख २०८२
क्रिकेट खेलाडीहरुको वर्गीकरण पारदर्शी र त्रुटीरहित बनाउन सिप्यानको माग

क्रिकेट खेलाडीहरुको वर्गीकरण पारदर्शी र त्रुटीरहित बनाउन सिप्यानको माग

उनीहरुले भनेका छन्, ‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना...

शनिबार, ०६ बैशाख २०८२