
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान बनाउँनको लागि भएको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ को सामान्य लक्ष्य दिएको छ। ...
नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। ...
भारतसँग अंक बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारत र नेपालको समान तीनतीन अंक भए पनि नेपाल तालिकाको शीर्ष स्थानमा छ। ...
एसीसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र भारतबीच खेल हुँदैछ । ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। ...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ। ...
सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो। ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितको लागि पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ। ...
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौँ गुर्खाजले एक विकेटले पराजित गरेको छ। ...
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौँ गुर्खाज प्लेअफलाई ११८ रनको लक्ष्य दिएको छ। ...
नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । ...
प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ। ...