
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएका छन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी...
समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली आज त्यसतर्फ लागेको छ । यात्राको पहिलो दिन डाक्टर भुषालको टोली आज लुक्ला पुगेको...
विश्वविद्यालयका नयाँ चारवर्षे शास्त्री तहको कोर्सअनुसार सेटमा पुस्तक उपलब्ध नहुने जस्ता क्याम्पसका विद्यार्थीलाई समस्या हुने गरेको छ भने कक्षाकोठामा पर्याप्त सेतोपाटीको सुविधा उपलब्ध हुन सकेको छैन । यहाँ रहेको वेधशाला...
सामुदायिक विद्यालयमा देखिएको गुणस्तरलाई कायम राख्न महानगरपालिकाका लागि चुनौती बनेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार तथा शैक्षिक सामग्रीको प्रबन्ध राम्रो गरे पनि शिक्षकको कम सङ्ख्याका कारण गुणस्तरलाई कायम राख्न चुनौती...
“बर्सेनि दुईदेखि तीन हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्”, उनले भन, “विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालका...
समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टङ्कराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ...
शिक्षाको नीतिगत र कानुनी मान्यतासहितको विकासका लागि नगर शिक्षा ऐन कार्यान्वयनमा छ जसले संस्थागत विद्यालयमा पढ्ने बालबालिकाका लागि समेत १० प्रतिशत जेहेन्दार तथा लक्षित समूहका विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको...
“कानुनको अध्यापनमा एकरूपता ल्याउन क्रमिकरूपमा विश्वविद्यालय तथा सो अन्तर्गतका कलेजहरूमा कानुन विषयको अध्ययनमा वार्षिक वा सेमेस्टर प्रणाली वा अन्य कुनै प्रणाली लागू गर्न यसअघि गरिएका अध्ययन प्रतिवेदनसमेतलाई मध्यनजर गरी आवश्यक...
उनले भने, “विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार...
विद्यालयमा बाहुन क्षेत्री समुदायका २७१ र जनजातिका १०६ र दलितका १९६ विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षाका रुपमा विद्यालयमा आइएस्सी, एजी र कृषि जेटिएका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् ।...
अनिरुद्रका साथ कुशादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसीलगायतले विद्यालयको परिसरमा रहेका फोहर सरसफाइ गर्न, नियमित पोसाक लगाउन, शिक्षक नआएमा रिपोर्ट गर्न कक्षाकोठामा गएर विद्यार्थीलाई...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड...